१४ चैत्र २०८२, शनिबार

नेकपा एमालेको संसदीय दलको बैठक बस्दै

२ मंसिर, काठमाडौं ।

आज नेकपा एमालेको संसदीय दलको बैठक बस्ने भएको छ । बैठक विघटित प्रतिनिधिसभाका सांसदहरूसहित मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो ।

विकसित असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक, संवैधानिक निकासका लागि छलफल गर्न बैठक बोलाइएको  निवर्तमान प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । एमालेले वर्तमान सरकार गठन र प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै पुनस्र्थापनाको माग गरिरहेको छ ।

Post Comment

छुटाउनुभयो कि ?