रुसद्वारा युक्रेनमा सयौँ मिसाइल र ड्रोन प्रहार, ५ जनाको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक २३, २०८२
|
|
६१ पटक हेरिएको
Shares
रुसद्वारा युक्रेनमा सयौँ मिसाइल र ड्रोन प्रहार, ५ जनाको मृ*त्यु

सारांश

  • रुसले युक्रेनका ऊर्जा प्रतिष्ठान र आवासीय क्षेत्रमा सयौँ क्षेप्यास्त्र र ड्रोन आक्रमण गर्दा कम्तीमा ५ जनाको मृत्यु भएको छ।
  • शुक्रबार राति डिनिप्रो सहरको एक अपार्टमेन्ट भवनमा भएको आक्रमणमा दुई जनाको मृत्यु भयो भने १२ जना घाइते भए।
  • यस्तै जापोरिजियामा तीन जनाको मृत्यु भएको छ।

२३ कात्तिक, रुस ।

रुसले युक्रेनका ऊर्जा प्रतिष्ठान र आवासीय क्षेत्रमा सयौँ क्षेप्यास्त्र र ड्रोन आक्रमण गर्दा कम्तीमा ५ जनाको मृत्यु भएको छ। शुक्रबार राति डिनिप्रो सहरको एक अपार्टमेन्ट भवनमा भएको आक्रमणमा दुई जनाको मृत्यु भयो भने १२ जना घाइते भए। यस्तै जापोरिजियामा तीन जनाको मृत्यु भएको छ। रुसले युक्रेनको राजधानी किएभसहित २५ क्षेत्रलाई निसाना बनाएको थियो। आक्रमणपछि धेरै क्षेत्रमा बिजुली काटिएको थियो।

युक्रेनका प्रधानमन्त्री युलिया स्विरिडेन्कोले टेलिग्राममा पोल्टाभा, खार्किभ र किएभ क्षेत्रका प्रमुख ऊर्जा प्रतिष्ठानमा क्षति भएको र बिजुली पुनर्स्थापित गर्ने प्रयास भइरहेको बताएकी छन्। यसैबीच, रुसको रक्षा मन्त्रालयले आफ्नो सेनाले शुक्रबार राति ७९ युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ। युक्रेनी वायु सेनाका अनुसार, रुसले ४५० भन्दा बढी बमवर्षक ड्रोन र ४५ क्षेप्यास्त्र प्रहार गरेको थियो। यीमध्ये नौ क्षेप्यास्त्र र ४०६ ड्रोन खसालिएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माग पूरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरूको चेतावनी
माग पूरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरूको चेतावनी
मुस्ताङलाई ५० करोड उपलब्ध गराउने प्रचण्डको घोषणा
मुस्ताङलाई ५० करोड उपलब्ध गराउने प्रचण्डको घोषणा
प्रेमिकाको मृत्यु पश्चात फरार युवक झुन्डिएको अवस्थामा मृत फेला
प्रेमिकाको मृत्यु पश्चात फरार युवक झुन्डिएको अवस्थामा मृत फेला
सरकारले दल विभाजनसम्बन्धी व्यवस्था संशोधन गर्न विधेयक ल्याउँदै
सरकारले दल विभाजनसम्बन्धी व्यवस्था संशोधन गर्न विधेयक ल्याउँदै
रवि लामिछानेको चितवनमा बयान जारी, आजै सकाउने प्रयास
रवि लामिछानेको चितवनमा बयान जारी, आजै सकाउने प्रयास
मधेशकेन्द्रित ७ दलको ‘संघीय लोकतान्त्रिक मोर्चा’ घोषणा
मधेशकेन्द्रित ७ दलको ‘संघीय लोकतान्त्रिक मोर्चा’ घोषणा
सुनको मूल्य सामान्यरुपमा बढ्दा चाँदीको मूल्य ह्वात्तै बढ्यो
सुनको मूल्य सामान्यरुपमा बढ्दा चाँदीको मूल्य ह्वात्तै बढ्यो
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
रविलाई बयानका लागी आज रुपन्देही लगिदै
रविलाई बयानका लागी आज रुपन्देही लगिदै
प्रतिनिधि सभा निर्वाचन प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश, कुल खर्च ५ अर्ब ३७ करोड रुपैयाँ
प्रतिनिधि सभा निर्वाचन प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश, कुल खर्च ५ अर्ब ३७ करोड रुपैयाँ