कात्तिक पूर्णिमामा बागमतीमा डु*बेका बालक दुई दिनपछि मृ*त अवस्थामा फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक २१, २०८२
|
|
३४ पटक हेरिएको
Shares
कात्तिक पूर्णिमामा बागमतीमा डु*बेका बालक दुई दिनपछि मृ*त अवस्थामा फेला

सारांश

  •    कात्तिक पूर्णिमाको अवसरमा बागमती नदीमा नुहाउन गएका सर्लाहीका एक बालक दुई दिनपछि मृत अवस्थामा फेला परेका छन्।
  • रामनगर गाउँपालिका–१ खैर्वा निवासी मनोज यादवका १४ वर्षीय छोरा आशिक यादव गत १९ कात्तिकको बिहान साढे ६ बजे बागमती नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए।
  • घटनापछि स्थानीयवासी, प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले निरन्तर खोजतलास गरेको थियो।

२१ कात्तिक, सर्लाही ।  

कात्तिक पूर्णिमाको अवसरमा बागमती नदीमा नुहाउन गएका सर्लाहीका एक बालक दुई दिनपछि मृत अवस्थामा फेला परेका छन्। रामनगर गाउँपालिका–१ खैर्वा निवासी मनोज यादवका १४ वर्षीय छोरा आशिक यादव गत १९ कात्तिकको बिहान साढे ६ बजे बागमती नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए।

घटनापछि स्थानीयवासी, प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले निरन्तर खोजतलास गरेको थियो। खोजतलासकै क्रममा आशिकको शव शुक्रबार बिहान रौतहटको दुर्गा भगवती गाउँपालिका–२ स्थित बागमती नदीको किनारमा फेला परेको हो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार शवलाई कानूनी प्रक्रिया पूरा गरी परिवारलाई बुझाउने तयारी भइरहेको छ भने घटनाबारे थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनसरी घटना : रवि लामिछानेको आह्वानमा बस्दै सर्वदलीय बैठक
सुनसरी घटना : रवि लामिछानेको आह्वानमा बस्दै सर्वदलीय बैठक
ए डिभिजन लिग आजबाट सकिँदै, चर्च ब्वाईज विजेता
ए डिभिजन लिग आजबाट सकिँदै, चर्च ब्वाईज विजेता
गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । उक्त आन्दोलनमा दमन भएको थियो ।  जेनजी आन्दोलनको बेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री थिए भने कांग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए ।  ओली र लेखक पक्राउ परेपछि एमालेले विरोधमा प्रदर्शन थालेको हो ।

मलेसियामा विद्यार्थी बोकेको बस दुर्घटना , १५ विद्यार्थीको मृ*त्यु
मलेसियामा विद्यार्थी बोकेको बस दुर्घटना , १५ विद्यार्थीको मृ*त्यु
किसानलाई समयमा रासायनिक मल उपलब्ध गराउन प्रधानमन्त्री ओलीको निर्णय
किसानलाई समयमा रासायनिक मल उपलब्ध गराउन प्रधानमन्त्री ओलीको निर्णय
संयुक्त राष्ट्रसङ्घको महासचिव बन्न चार जनाको दाबेदारी
संयुक्त राष्ट्रसङ्घको महासचिव बन्न चार जनाको दाबेदारी
एकीकृत समाजवादीको कोशी प्रदेश अध्यक्षमा खड्का
एकीकृत समाजवादीको कोशी प्रदेश अध्यक्षमा खड्का
सुशीला कार्कीले भनिन्– राष्ट्र हितका लागि काम गर्न तयार छु
सुशीला कार्कीले भनिन्– राष्ट्र हितका लागि काम गर्न तयार छु
बागमती प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक सम्पन्न, रोजगारी र श्रमिक अधिकारमा जोड
बागमती प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक सम्पन्न, रोजगारी र श्रमिक अधिकारमा जोड
प्राचीनता र जनविश्वासलाई पुनर्जीवन दिँदै १५१ वर्ष पुरानो ‘ढोका छेँ’ पुननिर्माण सुरु
प्राचीनता र जनविश्वासलाई पुनर्जीवन दिँदै १५१ वर्ष पुरानो ‘ढोका छेँ’ पुननिर्माण सुरु