बरहथवा नगरपालिका विधालयको आ.ब. ५ -६ बर्षको सम्पती कागजात श्रेस्ता लिएर प्र.अ. फ्रहार ।
सन्तोष यादव
२४ पुस, सर्लाही । सर्लाही बरहथवा नगरपालीकाको २०८०-०५-०७ गतेको निर्णय र नगरपालिकाको मिति २०८०-०५०८ गतेको वैठक निर्णय अनुसार श्री अधारभूत विधालय आनन्दनगर टाडी वाडा ८ बाट सरूवा भई गएको प्र. अ . हरिशरण रायले विदा साथ साथै आ॰व॰ को श्रेस्ता लिई फ्रहार भएको छ
लेखापरिक्षणको लागी लेखापरिक्षकले यस विधालयमा २०८० -०६-०८ गतेका दिन चिठि दर्ता गराईएको तर उक्त आ॰व॰ र उक्त आ॰व॰ भनदा अगाडिको कुनैपनि आर्थिक बर्षको आयवयनको श्रेस्ता यसविधालयको लागी भु॰पु॰ प्र.अ हरिशरण रायले नबुझाई आफनै निजिनिवास घरमै अडिटर बोलाई हिसाब हिनामीना गरिएको देखिनछन ।
तर पत्रमा बजापति लेखिएको छन कि पेशागत प्रमानपत्रको वर्ण अनुसार लेखापरिक्षण गर्ण पाउनेहद विधालयको मात्र लेखापरिक्षण मानका रूपमा पालनागरी सो विधालयको वि.व्य.स. को रोहवरमा लेखापरिक्षण सम्वन्धि प्रचलित एन नियम नेपाल चार्टड एकाउनटेन्स संस्थाबाट प्रकाशित लेखापरिक्षण निर्देशिका एन शिक्षा एन निवावलि बमोजिम निउक्ति पाएको ३५ दिन भित्र सम्पन्न गरि उल्लेखित विवरण सहित १ १ प्रति समवरि विधालयमा र नगरपालिकाको शिक्षा साखामा पेस गर्ने तर गरेको छैन ।
ईलाका प्रहरि बरहथवामा २०८०-०७-०८ गतेको पनि श्रेस्ता को लागी निवेदन दिएको छन त्यसमा पनि केहि सुनवाई छैन ।
शिक्षक भएर नियम कानूनको उल्गंघन गर्दै प्र .अ हरिशरण र प्रशिक्षक अडिटर उतम घरमै बसेर अडिट गरने। र विना रवाना पत्रलिईकन हालको अधारभुत विघालय श्रीपुर नयाटोल बरहथवा १८ मा हाजिर भएका छन । प्र.अ. राम ईशवर महतोको भनाई ।