फरार सूचीमा रहेका विद्यार्थी नेता यादव धरौटीमा रिहा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन २६, २०८२
|
|
१६ पटक हेरिएको
Shares
फरार सूचीमा रहेका विद्यार्थी नेता यादव धरौटीमा रिहा

सारांश

  • फरार रहेको सार्वजनिक भएपछि यादव झन्डै दुई महिनापछि आफैं सर्लाही जिल्ला अदालतमा उपस्थित भएका थिए।
  • अदालतले आइतबार मुद्दामा सुनुवाइ गर्दै उनलाई २० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो।
  • यसअघि सोही घटनामा संलग्न मुख्य आरोपी भनिएका जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) मधेश प्रदेशका अध्यक्ष अशोककुमार यादव गत बिहीबार १ लाख ६० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।

सर्लाही — सर्लाहीमा प्रहरीको गाडीमा ढुङ्गामुढा प्रहार गरी क्षति पुर्‍याएको आरोपमा फरार सूचीमा रहेका लोकतान्त्रिक विद्यार्थी संघका जिल्ला अध्यक्ष आकाश कुमार यादव धरौटीमा रिहा भएका छन्।

फरार रहेको सार्वजनिक भएपछि यादव झन्डै दुई महिनापछि आफैं सर्लाही जिल्ला अदालतमा उपस्थित भएका थिए। अदालतले आइतबार मुद्दामा सुनुवाइ गर्दै उनलाई २० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

यसअघि सोही घटनामा संलग्न मुख्य आरोपी भनिएका जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) मधेश प्रदेशका अध्यक्ष अशोककुमार यादव गत बिहीबार १ लाख ६० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुनै एक पार्टीलाई बहुमत ल्याउन कठीन छः  देउवा
कुनै एक पार्टीलाई बहुमत ल्याउन कठीन छः देउवा
रास्वपा नेता मोहन थापा अमेरिकाको विमानस्थलबाटै पक्राउ, नेपाल डिपोर्ट गर्ने आशंका
रास्वपा नेता मोहन थापा अमेरिकाको विमानस्थलबाटै पक्राउ, नेपाल डिपोर्ट गर्ने आशंका
आधा घण्टालाई स्थगित संसद् अझै सुरु भएन
आधा घण्टालाई स्थगित संसद् अझै सुरु भएन
आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
संसद्को अवरोधबारे निर्णय लिन माओवादीले बोलायो संसदीय दलको बैठक
संसद्को अवरोधबारे निर्णय लिन माओवादीले बोलायो संसदीय दलको बैठक
रवीन्द्र मिश्रलाई ५ दिन म्याद थप
रवीन्द्र मिश्रलाई ५ दिन म्याद थप
गृहमन्त्री लेखकसहित पाँच सांसदविरुद्धको रिटमा आज सुनुवाइ
गृहमन्त्री लेखकसहित पाँच सांसदविरुद्धको रिटमा आज सुनुवाइ
सडक ढाकेर शिक्षकहरुको प्रदर्शन, यातायात प्रभावित
सडक ढाकेर शिक्षकहरुको प्रदर्शन, यातायात प्रभावित
जनकपुरलाई हराएपछि चितवनको प्लेअफ सम्भावना बढ्यो, विराटनगर र पोखरा बाहिरिए
जनकपुरलाई हराएपछि चितवनको प्लेअफ सम्भावना बढ्यो, विराटनगर र पोखरा बाहिरिए
राष्ट्रिय सभामा रिक्त हुन लागेका १८ सांसदको निर्वाचन माघमा हुने
राष्ट्रिय सभामा रिक्त हुन लागेका १८ सांसदको निर्वाचन माघमा हुने