राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन २६, २०८२
|
|
६५ पटक हेरिएको
Shares
राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।
  • शनिबार स्वास्थ्यमा समस्या उत्पन्न भएपछि राष्ट्रपति पौडेल महारागञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।
  • राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या आएपछि शनिबार विहान जेनजीसँगको छलफल सोमबारका लागि सारिएको थियो ।

२६ असोज, काठमाडौं।

राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । शनिबार स्वास्थ्यमा समस्या उत्पन्न भएपछि राष्ट्रपति पौडेल महारागञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।

राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या आएपछि शनिबार विहान जेनजीसँगको छलफल सोमबारका लागि सारिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षकहरुको तलब मासिक रुपमा भुक्तानी गर्ने व्यवस्था मिलाउन स्थानीय तहरुमालाई परिपत्र
शिक्षकहरुको तलब मासिक रुपमा भुक्तानी गर्ने व्यवस्था मिलाउन स्थानीय तहरुमालाई परिपत्र
उत्तरी गोवाको मन्दिरमा भागदौड, चारजनाको मृत्यु
उत्तरी गोवाको मन्दिरमा भागदौड, चारजनाको मृत्यु
धनगढीमा मेयर महालले पारिश्रमिकमा ५ लाख थपेरे सामाजिक सेवमा खर्च गर्ने
धनगढीमा मेयर महालले पारिश्रमिकमा ५ लाख थपेरे सामाजिक सेवमा खर्च गर्ने
दसैंमा सुनसान भयो काठमाडौं उपत्यका
दसैंमा सुनसान भयो काठमाडौं उपत्यका
काठमाडौंसहित आज ३९ जिल्लामा बाढीको जोखिम
काठमाडौंसहित आज ३९ जिल्लामा बाढीको जोखिम
जिब्रो छेड्ने जात्राको पूर्वतयारीः हात नभएको लिङ्गो उठाइयो
जिब्रो छेड्ने जात्राको पूर्वतयारीः हात नभएको लिङ्गो उठाइयो
२७ अंक उक्लियो सेयरबजार, झण्डै ६ अर्बको कारोबार
२७ अंक उक्लियो सेयरबजार, झण्डै ६ अर्बको कारोबार
लिपुलेक अतिक्रमण विरुद्ध संयुक्त विद्यार्थी संगठनको विरोध प्रदर्शन
लिपुलेक अतिक्रमण विरुद्ध संयुक्त विद्यार्थी संगठनको विरोध प्रदर्शन
सुनचाँदीको मूल्य आज पनि स्थिर
सुनचाँदीको मूल्य आज पनि स्थिर
खानेपानीमन्त्री यादव र भारतीय जलशक्तिमन्त्री पाटिलद्वारा समझदारीपत्रमा हस्ताक्षर
खानेपानीमन्त्री यादव र भारतीय जलशक्तिमन्त्री पाटिलद्वारा समझदारीपत्रमा हस्ताक्षर