मन्त्री कुलमान घिसिङले आज झापाको डुबान प्रभावित क्षेत्र अवलोकन गर्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन २६, २०८२
|
|
२८ पटक हेरिएको
Shares
मन्त्री कुलमान घिसिङले आज झापाको डुबान प्रभावित क्षेत्र अवलोकन गर्दै

सारांश

  • बाढीपहिरो र डुबान प्रभावित क्षेत्रको अवलोकनको क्रममा मन्त्री कुलमान घिसिङ आज झापा जाँदैछन् ।
  • विपद् संकटग्रस्त क्षेत्र इलामको अवस्था अवलोकन गरेका उनी आज झापा पनि जान लागेका हुन् ।
  • झापाको कन्काई र बिरिङ खोलाको बाढी बस्तीमा पस्दा झापा गाउँपालिका नराम्रोसँग प्रभावित भएको छ ।

२६ असोज, काठमाडौं ।

बाढीपहिरो र डुबान प्रभावित क्षेत्रको अवलोकनको क्रममा मन्त्री कुलमान घिसिङ आज झापा जाँदैछन् । विपद् संकटग्रस्त क्षेत्र इलामको अवस्था अवलोकन गरेका उनी आज झापा पनि जान लागेका हुन् ।

झापाको कन्काई र बिरिङ खोलाको बाढी बस्तीमा पस्दा झापा गाउँपालिका नराम्रोसँग प्रभावित भएको छ । झापा गाउँपालिका लगायतका क्षेत्र अवलोकन गरेर उनी आज काठमाडौं फर्किने कार्यक्रम छ । असोज १८ र १९ गतेको अविरल वर्षाले बाढीपहिरो र डुबानले कोशी प्रदेशका जिल्ला नराम्रोसँग प्रभावित भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
सुक्खा पहिरोले अवरुद्ध भएको पृथ्वी लोकमार्ग एकतर्फी सञ्चालन
सुक्खा पहिरोले अवरुद्ध भएको पृथ्वी लोकमार्ग एकतर्फी सञ्चालन
कांग्रेसका जिल्ला नेताहरु विभाजित, विशेष महाधिवेशन अवैधानिक हुने चेतावनी
कांग्रेसका जिल्ला नेताहरु विभाजित, विशेष महाधिवेशन अवैधानिक हुने चेतावनी
प्रधानमन्त्रीसँग छलफल गर्न कांग्रेस सभापति देउवासहित शीर्ष नेता बालुवाटारमा
प्रधानमन्त्रीसँग छलफल गर्न कांग्रेस सभापति देउवासहित शीर्ष नेता बालुवाटारमा
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
तीन महिनामा पौने २२ लाख यात्रुले गरे त्रिभुवन विमानस्थलबाट यात्रा
तीन महिनामा पौने २२ लाख यात्रुले गरे त्रिभुवन विमानस्थलबाट यात्रा
आजको मौसम : यी प्रदेशहरुमा साधारणतया बदली रहने
आजको मौसम : यी प्रदेशहरुमा साधारणतया बदली रहने
नेपाल ऋण लिन सक्ने अवस्थामा नरहेको चीनलाई जानकारी गराएकी छु : परराष्ट्रमन्त्री राणा
नेपाल ऋण लिन सक्ने अवस्थामा नरहेको चीनलाई जानकारी गराएकी छु : परराष्ट्रमन्त्री राणा
युवाहरूलाई साथमा लिएर अघि बढ्छु : प्रचण्ड
युवाहरूलाई साथमा लिएर अघि बढ्छु : प्रचण्ड
प्रधानमन्त्री बालेन्द्र शाहको सामूहिक कूटनीतिक संवादमा विभिन्न देशका राजदूतहरूको सहभागिता
प्रधानमन्त्री बालेन्द्र शाहको सामूहिक कूटनीतिक संवादमा विभिन्न देशका राजदूतहरूको सहभागिता