कांग्रेस बागमती प्रदेश सम्मेलन आज

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, पौष ७, २०८०
|
|
२६ पटक हेरिएको
Shares
कांग्रेस बागमती प्रदेश सम्मेलन आज

सारांश

  • नेपाली कांग्रेसको बागमती प्रदेश सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदै छ ।
  • कांग्रेस बागमती प्रदेश समितिले शुक्रबार पत्रकार सम्मेलन गरेर सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।
  • बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले प्रदेश सम्मेलनका लागि बागमती प्रदेशका १३ वटै जिल्लाका पार्टीका पदाधिकारी एवं सदस्य सहभागी हुने जानकारी दिए।

७ पुस, काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेश सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदै छ ।

कांग्रेस बागमती प्रदेश समितिले शुक्रबार पत्रकार सम्मेलन गरेर सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले प्रदेश सम्मेलनका लागि बागमती प्रदेशका १३ वटै जिल्लाका पार्टीका पदाधिकारी एवं सदस्य सहभागी हुने जानकारी दिए। सम्मेलनको पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने गर्ने कार्यक्रम छ ।

सम्मेलनमा बागमती प्रदेशका १३ जिल्लाका ६६ सङ्घीय निर्वाचन क्षेत्रका ७८२ जना प्रदेश प्रतिनिधि, बागमती प्रदेशका सङ्घीय सांसद, प्रदेशसभा सदस्य, क्षेत्रीय सभापति, नगरपालिका/गाउँपालिकामा निर्वाचित प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष तथा बागमती प्रदेशका एक सय १९ पालिकाका सभापति सहभागी हुने सभापति बानियाले बताए

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल बिद्युत प्राधिकरण ५ अर्ब २६ करोड नोक्सानमा
नेपाल बिद्युत प्राधिकरण ५ अर्ब २६ करोड नोक्सानमा
बालेन शाह पदभार ग्रहणका लागि प्रधानमन्त्री कार्यालय पुग्दा
बालेन शाह पदभार ग्रहणका लागि प्रधानमन्त्री कार्यालय पुग्दा
सभामुख र राष्ट्रिय सभा अध्यक्षको अपिल : संविधानवादबाट बाहिर जानुहुँदैन
सभामुख र राष्ट्रिय सभा अध्यक्षको अपिल : संविधानवादबाट बाहिर जानुहुँदैन
एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने
एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने
चाँदीको अवैध गरगहनासहित सर्लाहीबाट एक जना पक्राउ
चाँदीको अवैध गरगहनासहित सर्लाहीबाट एक जना पक्राउ
२ उपाध्यक्ष, १ महासचिव र ११ केन्द्रीय कार्यकारिणी सदस्य थप्ने जसपा नेपालको तयारी
२ उपाध्यक्ष, १ महासचिव र ११ केन्द्रीय कार्यकारिणी सदस्य थप्ने जसपा नेपालको तयारी
एकतर्फी खुल्यो बीपी राजमार्ग
एकतर्फी खुल्यो बीपी राजमार्ग
१० मेगावाटको सिप्रिङ खोला आयोजनामा विद्युत् उत्पादन बन्द
१० मेगावाटको सिप्रिङ खोला आयोजनामा विद्युत् उत्पादन बन्द
ताप्लेजुङमा ४.१ म्याग्निच्युडको भूकम्प
ताप्लेजुङमा ४.१ म्याग्निच्युडको भूकम्प
ट्रकको ठक्करबाट मोटरसाइकमा सवार एकको मृत्यु, दुई जना घाइते 
ट्रकको ठक्करबाट मोटरसाइकमा सवार एकको मृत्यु, दुई जना घाइते