पर्साका जेन-जी युवाले गृहमन्त्री अर्याललाई बुझाए ध्यानाकर्षणपत्र

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन ४, २०८२
|
|
३४ पटक हेरिएको
Shares
पर्साका जेन-जी युवाले गृहमन्त्री अर्याललाई बुझाए ध्यानाकर्षणपत्र

सारांश

  • पर्साका जेनजी युवाहरूले गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याललाई शनिबार ध्यानाकर्षणपत्र बुझाएका छन् ।
  • ध्यानाकर्षणपत्रमा जेनजी आन्दोलनकारीलाई झुठा मुद्दामा फसाउने काम रोकिनु पर्ने माग गरिएको छ ।
  • साथै प्रत्यक्ष निर्वाचित राष्ट्र प्रमुखको व्यवस्था, राजनीतिक नियुक्ति खारेज गरी योग्य तथा विज्ञलाई जिम्मेवारी दिनु पर्ने, दलीय पेसागत संगठन खारेज हुनु पर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोग खारेज गरी नागरिक आयोग गठन गरिनु पर्ने, निर्वाचन प्रणाली पूर्ण समानुपातिक हुनु पर्ने माग पनि उनीहरुले राखेका छन् ।

४ असोज, पर्सा ।

पर्साका जेनजी युवाहरूले गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याललाई शनिबार ध्यानाकर्षणपत्र बुझाएका छन् । ध्यानाकर्षणपत्रमा जेनजी आन्दोलनकारीलाई झुठा मुद्दामा फसाउने काम रोकिनु पर्ने माग गरिएको छ ।

साथै प्रत्यक्ष निर्वाचित राष्ट्र प्रमुखको व्यवस्था, राजनीतिक नियुक्ति खारेज गरी योग्य तथा विज्ञलाई जिम्मेवारी दिनु पर्ने, दलीय पेसागत संगठन खारेज हुनु पर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोग खारेज गरी नागरिक आयोग गठन गरिनु पर्ने, निर्वाचन प्रणाली पूर्ण समानुपातिक हुनु पर्ने माग पनि उनीहरुले राखेका छन् । सुधीर पटेल, वीरेन्द्र कन्ठ, महादेव कुर्मी, वासिम शेख, सन्जय श्रेष्ठ, शेख जमसेद, सागर यादव, मुकेश यादवसहितका युवाहरुले मन्त्री अर्याललाई गृह मन्त्रालयमै भेटेर ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै
एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै
प्रहरी कार्यालय तोडफोड गर्ने ८ जना आफैं पुगे प्रहरीमा
प्रहरी कार्यालय तोडफोड गर्ने ८ जना आफैं पुगे प्रहरीमा
आजको मौसम पूर्वानुमान : कोशी, मधेस प्रदेशमा वर्षात् हुने
आजको मौसम पूर्वानुमान : कोशी, मधेस प्रदेशमा वर्षात् हुने
रोलक्रम मिचेर प्रधानन्यायाधीश बन्न खोजेका तिलप्रसादको जग हँसाउने फैसला, सरकार गयो पुनरवलोकनमा
रोलक्रम मिचेर प्रधानन्यायाधीश बन्न खोजेका तिलप्रसादको जग हँसाउने फैसला, सरकार गयो पुनरवलोकनमा
टेक्सास बाढी : मु*त्यु हुनेको संख्या ११९ पुग्यो, अझै बढ्न सक्ने अनुमान
टेक्सास बाढी : मु*त्यु हुनेको संख्या ११९ पुग्यो, अझै बढ्न सक्ने अनुमान
प्रस्तावित प्रधानन्यायाधीश शर्माद्वारा आफूविरुद्धका रिट दर्ता नगर्न मुख्य रजिस्ट्रारलाई निर्देशन
प्रस्तावित प्रधानन्यायाधीश शर्माद्वारा आफूविरुद्धका रिट दर्ता नगर्न मुख्य रजिस्ट्रारलाई निर्देशन
१८० मेगावाटको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको निर्माण सुरु
१८० मेगावाटको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको निर्माण सुरु
जेन–जी शहीदका परिवारलाई १५ लाख राहत दिने सरकारको निर्णय
जेन–जी शहीदका परिवारलाई १५ लाख राहत दिने सरकारको निर्णय
बढ्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?
बढ्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै