क्षतिग्रस्त काठमाडौँ जिल्ला अदालतले अहिलेलाई यी ४ सेवा मात्रै दिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र ३०, २०८२
|
|
४९ पटक हेरिएको
Shares
क्षतिग्रस्त काठमाडौँ जिल्ला अदालतले अहिलेलाई यी ४ सेवा मात्रै दिने

सारांश

  • जेनजीको प्रदर्शनपछि भएको हिंसात्मक तोडफोडमा क्षतिग्रस्त भएको जिल्ला अदालत काठमाडौँले आंशिक सेवाहरु मात्र सुचारु गरेको छ।
  • आगजनी एवं तोडफोडका कारणबाट अदालतको भवनमा पर्न गएको क्षतीका कारण विभिन्न ५ सेवा मात्रै अहिले दिइरहेको अदालतले उल्लेख गरेको छ।
  • अदालतले जारी गरेको सूचना अनुसार हाललाई म्याद थप, कल डिटेल अनुमति, जरुरी पक्राउ पूर्जी स्वीकृती, पक्राउ पूर्जी अनुमति र बन्दीप्रत्यक्षीकरणको निवेदन सम्बन्धी सेवा मात्रै दिने बताएको छ।

३० भदौ, काठमाडौं ।

जेनजीको प्रदर्शनपछि भएको हिंसात्मक तोडफोडमा क्षतिग्रस्त भएको जिल्ला अदालत काठमाडौँले आंशिक सेवाहरु मात्र सुचारु गरेको छ। आगजनी एवं तोडफोडका कारणबाट अदालतको भवनमा पर्न गएको क्षतीका कारण विभिन्न ५ सेवा मात्रै अहिले दिइरहेको अदालतले उल्लेख गरेको छ।

अदालतले जारी गरेको सूचना अनुसार हाललाई म्याद थप, कल डिटेल अनुमति, जरुरी पक्राउ पूर्जी स्वीकृती, पक्राउ पूर्जी अनुमति र
बन्दीप्रत्यक्षीकरणको निवेदन सम्बन्धी सेवा मात्रै दिने बताएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२३ भदौमा संसद् भवन बाहिरको घटनामा कार्की आयोगले औंल्याएका त्रुटि
२३ भदौमा संसद् भवन बाहिरको घटनामा कार्की आयोगले औंल्याएका त्रुटि
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 
जसपा नेपालको केन्द्रिय कार्यसमितिको बैठक बस्दैँ
जसपा नेपालको केन्द्रिय कार्यसमितिको बैठक बस्दैँ
सर्लाहीमा सेना–प्रहरीको संयुक्त गस्ती
सर्लाहीमा सेना–प्रहरीको संयुक्त गस्ती
जसपा अध्यक्ष यादवविरुद्ध झुठा मुद्दा भन्दै सर्लाहीमा विरोध प्रदर्शन
जसपा अध्यक्ष यादवविरुद्ध झुठा मुद्दा भन्दै सर्लाहीमा विरोध प्रदर्शन
स्वास्थ्यमन्त्री मेहता आकस्मिक अनुगमनमा, झन्झट होइन राहत महसुस गराउन निर्देशन
स्वास्थ्यमन्त्री मेहता आकस्मिक अनुगमनमा, झन्झट होइन राहत महसुस गराउन निर्देशन
कालोसूचीमा राख्ने अभ्यास बढ्दा कर्जा प्रवाह बढेन : गभर्नर पौडेल
कालोसूचीमा राख्ने अभ्यास बढ्दा कर्जा प्रवाह बढेन : गभर्नर पौडेल
जेनजी प्रदर्शनमा संलग्नलाई यातना दिएको उजुरीपछि आयोगद्वारा प्रहरी हिरासत अनुगमन
जेनजी प्रदर्शनमा संलग्नलाई यातना दिएको उजुरीपछि आयोगद्वारा प्रहरी हिरासत अनुगमन
‘शून्य बाँकी फाइल अभियान’ चैत ३० देखि वैशाख ७ सम्म सञ्चालन हुने
‘शून्य बाँकी फाइल अभियान’ चैत ३० देखि वैशाख ७ सम्म सञ्चालन हुने
डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत
डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत