काठमाडौं जिल्ला अदालतको सेवा अनिश्चित कालका लागि स्थगित

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र २९, २०८२
|
|
५६ पटक हेरिएको
Shares
काठमाडौं जिल्ला अदालतको सेवा अनिश्चित कालका लागि स्थगित

सारांश

  • काठमाडौं जिल्ला अदालतको कामकारवाही अनिश्चितकालका लागि स्थगित भएको छ ।
  • गत सोमबारको आगजनीले जिल्ला अदालतको संरचना र कागजात जलेको थियो ।
  • जिल्ला अदालतले आईतबार सूचना निकालेर आफ्नो सेवा अनिश्चितकालका लागि स्थगित भएको जनाएको हो ।

२९ भदौ, काठमाडौं।

काठमाडौं जिल्ला अदालतको कामकारवाही अनिश्चितकालका लागि स्थगित भएको छ ।

गत सोमबारको आगजनीले जिल्ला अदालतको संरचना र कागजात जलेको थियो । जिल्ला अदालतले आईतबार सूचना निकालेर आफ्नो सेवा अनिश्चितकालका लागि स्थगित भएको जनाएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ