धरानको भाटभटेनीभित्र जलेको अवस्थामा एक जनाको श*व फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र २७, २०८२
|
|
५६ पटक हेरिएको
Shares
धरानको भाटभटेनीभित्र जलेको अवस्थामा एक जनाको श*व फेला

सारांश

  • सुनसरीको धरानमा रहेको भाटभटेनीमा जलेको अवस्थामा शव फेला परेको छ।
  • आज बिहान आगो नियन्त्रणमा लिने क्रममा प्रहरी लगायतको स्थानीयले त्यहाँ शव फेला पारेको प्रहरीले जनाएको छ।
  • जेनजी आन्दोलनका क्रममा धरानको भाटभटेनीमा आगजनी भएको थियो।

२७ भदौ, काठमाडौं ।

सुनसरीको धरानमा रहेको भाटभटेनीमा जलेको अवस्थामा शव फेला परेको छ। आज बिहान आगो नियन्त्रणमा लिने क्रममा प्रहरी लगायतको स्थानीयले त्यहाँ शव फेला पारेको प्रहरीले जनाएको छ। जेनजी आन्दोलनका क्रममा धरानको भाटभटेनीमा आगजनी भएको थियो।

शव कसको हो भन्ने विषयमा अहिलेसम्म केही नखुलेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ। भाटभटेनीमा अरू तीनजना हराइरहेको जानकारी आएको प्रहरीले जनाएको छ। उनीहरूको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ। शव जलेको अवस्थामा कंकाल मात्रै फेला परेको छ। कसको हो भन्ने विषयमा पहिचान हुन सकेको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बौठक बस्दै
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बौठक बस्दै
प्रवासी श्रमिकहरुलाई मतदानको व्यवस्था गर्न ट्रेड युनियन कांगे्रसको माग
प्रवासी श्रमिकहरुलाई मतदानको व्यवस्था गर्न ट्रेड युनियन कांगे्रसको माग
स्वास्थ्य बीमा बोर्डका कर्मचारीले कार्यालयमा सामाजिक सञ्जाल चलाउन नपाउने
स्वास्थ्य बीमा बोर्डका कर्मचारीले कार्यालयमा सामाजिक सञ्जाल चलाउन नपाउने
भरतपुर महानगरमा दुई अर्बभन्दा बढीको क्षति
भरतपुर महानगरमा दुई अर्बभन्दा बढीको क्षति
१ हजार दरको नयाँ डिजाइनको बैंकनोट आजदेखि बजारमा, यस्ता छन् विशेषता
१ हजार दरको नयाँ डिजाइनको बैंकनोट आजदेखि बजारमा, यस्ता छन् विशेषता
जनकपुरधाममा मासु, माछा र मदिरा बिक्रीवितरणमा रोक
जनकपुरधाममा मासु, माछा र मदिरा बिक्रीवितरणमा रोक
जेनजी आन्दोलनमा ध्वस्त संरचना पुननिर्माणका लागि वीरगन्ज महानगरकाे बजेट संशोधन
जेनजी आन्दोलनमा ध्वस्त संरचना पुननिर्माणका लागि वीरगन्ज महानगरकाे बजेट संशोधन
गैँडाको आक्रमणमा परी दुई जना घाइते
गैँडाको आक्रमणमा परी दुई जना घाइते
धनगढीको जंगलमा दुईजना मृत फेला
धनगढीको जंगलमा दुईजना मृत फेला
धुलो टकटक्याउँदै जनतालाई अनुभूत हुने काम पक्कै गर्छौं : सञ्चारमन्त्री खरेल
धुलो टकटक्याउँदै जनतालाई अनुभूत हुने काम पक्कै गर्छौं : सञ्चारमन्त्री खरेल
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...