त्रिभुवन विमानस्थलमा ‘भीआईपी’ सुविधा बन्द
सारांश
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘भीआईपी’ सुविधा बन्द गरिएको छ ।
- विमानस्थल कार्यालयले सूचना टाँसेर उक्त जानकारी गराएको हो ।
- नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै यात्रुलाई नियमित रुटबाट प्रस्थान र आगमन गर्न सूचित गरेको छ ।
२६ भदौ, काठमाडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘भीआईपी’ सुविधा बन्द गरिएको छ । विमानस्थल कार्यालयले सूचना टाँसेर उक्त जानकारी गराएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै यात्रुलाई नियमित रुटबाट प्रस्थान र आगमन गर्न सूचित गरेको छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया