यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र २६, २०८२
|
|
४० पटक हेरिएको
Shares
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सारांश

  •   ।
  •   नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेको छ ।
  • जसनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ  ६७ पैसा र बिक्रीदर १४१ रुपैयाँ  २७ पैसा निर्धारण गरिएको छ ।

२६ भदौ, काठमाडौं ।  । 

नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ  ६७ पैसा र बिक्रीदर १४१ रुपैयाँ  २७ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६५ रुपैयाँ २६ पैसा, पाउन्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ ४० पैसा र बिक्रीदर १९१ रुपैयाँ  २२ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७६ रुपैयाँ  ३० पैसा र बिक्रीदर १७७ रुपैयाँ  ०५ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ  ९१ पैसा र बिक्रीदर ९३ रुपैयाँ  ३१ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ  ५२ पैसा र बिक्रीदर १०१ रुपैयाँ  ९५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ  ६१ पैसा र बिक्रीदर ११० रुपैयाँ  ०८ पैसा, जापानी येन १० को खरिददर नौ रुपैयाँ  ५४ पैसा र बिक्रीदर नौ रुपैयाँ  ५८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ  ७५ पैसा र बिक्रीदर १९ रुपैयाँ  ८४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ  ५० पैसा र बिक्रीदर ३७ रुपैयाँ  ६६ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ  ५९ पैसा र बिक्रीदर ३८ रुपैयाँ  ७६ पैसा निर्धारण गरिएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ  ४३ पैसा र बिक्रीदर चार रुपैयाँ  ४४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ  ३० पैसा र बिक्रीदर ३८ रुपैयाँ  ४६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ  ३४ पैसा र बिक्रीदर ३३ रुपैयाँ  ४८ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ  १३ पैसा र बिक्रीदर १० रुपैयाँ  १७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ  ०४ पैसा र बिक्रीदर १५ रुपैयाँ  १० पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ  ०४ पैसा र बिक्रीदर २२ रुपैयाँ  १४ पैसा तोकिएको छ ।

यसैगरी, हङकङ डलर एकको खरिददर १८ रुपैयाँ  ०६ पैसा र बिक्रीदर १८ रुपैयाँ  १४ पैसा, कुवेती दिनार एकको खरिददर ४६० रुपैयाँ  ४६ पैसा र बिक्रीदर ४६२ रुपैयाँ  ४२ पैसा, बहराइन दिनार एकको खरिददर ३७४ रुपैयाँ १० पैसा र बिक्रीदर ३७४ रुपैयाँ  ६९ पैसा, ओमनी रियाल एकको खरिददर ३६५ रुपैयाँ  ३६ पैसा र बिक्रीदर ३६६ रुपैयाँ  ९२ पैसा कायम गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ शक्ति विद्यार्थी युनियनको अध्यक्षमा रम्तेल निर्वाचित
नयाँ शक्ति विद्यार्थी युनियनको अध्यक्षमा रम्तेल निर्वाचित
रवि र बालेनलाई भुटानी प्रधानमन्त्रीले दिए बधाई
रवि र बालेनलाई भुटानी प्रधानमन्त्रीले दिए बधाई
माओवादी स्थायी समिति बैठक स्थगित
माओवादी स्थायी समिति बैठक स्थगित
आज विभिन्न कार्यक्रम गरी देशभर हनुमान जन्मजयन्ती मनाइँदैः
आज विभिन्न कार्यक्रम गरी देशभर हनुमान जन्मजयन्ती मनाइँदैः
टी-२० विश्वकपः नेपालले श्रीलंकाविरुद्ध भोलि बिहान खेल्दै
टी-२० विश्वकपः नेपालले श्रीलंकाविरुद्ध भोलि बिहान खेल्दै
गुटेरेसको सुरक्षामा अन्नपूर्ण बेसक्याम्प पुगेका असईको लेक लागेर मृत्यु
गुटेरेसको सुरक्षामा अन्नपूर्ण बेसक्याम्प पुगेका असईको लेक लागेर मृत्यु
निजी कार छोडेर सार्वजनिक यातायात छान्ने अवस्था हाम्रो लक्ष्य हो : कार्यवाहक प्रमुख डंगोल
निजी कार छोडेर सार्वजनिक यातायात छान्ने अवस्था हाम्रो लक्ष्य हो : कार्यवाहक प्रमुख डंगोल
महोत्तरीमा खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृ*त्यु
महोत्तरीमा खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृ*त्यु
पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो
पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले चुनावी मोर्चाबन्दी गर्ने
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले चुनावी मोर्चाबन्दी गर्ने