वीरगञ्जमा प्रदर्शनकारीले लगाए नेपाल टेलिकमको कार्यालयमा आगो

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र २४, २०८२
|
|
४४ पटक हेरिएको
Shares
वीरगञ्जमा प्रदर्शनकारीले लगाए नेपाल टेलिकमको कार्यालयमा आगो

सारांश

  • वीरगञ्जमा प्रदर्शनकारीले नेपाल टेलिकमको कार्यालयमा पनि आगजनी गरेका छन्।
  • टेलिकमको घण्टाघरस्थित कार्यालयमा आगजनी गरेका हुन्।
  • प्रदर्शनकारीलाई माइस्थानतर्फ लखेटेर आगजनी नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।

२४ भदौ, वीरगञ्ज ।

वीरगञ्जमा प्रदर्शनकारीले नेपाल टेलिकमको कार्यालयमा पनि आगजनी गरेका छन्। टेलिकमको घण्टाघरस्थित कार्यालयमा आगजनी गरेका हुन्। प्रदर्शनकारीलाई माइस्थानतर्फ लखेटेर आगजनी नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।

प्रदेश सरकारले खानेपानी वितरणका लागि दिएको दमकलबाट आगो निभाउन लागिएको छ। प्रदर्शनकारीले नेपाल टेलिकमको एउटा गाडी पनि जलाइदिएका छन्।  घण्टाघरमा अटो, इरिक्सा समेत जलाएका थिए। प्रदर्शनकारीले घण्टाघरदेखि रेल्वेरोड तर्फबाट पनि सुरक्षाकर्मीलाई ढुंगा हानिरहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि र छविको रिटमा सुनुवाइ सकियो, आदेश आउन बाँकी
रवि र छविको रिटमा सुनुवाइ सकियो, आदेश आउन बाँकी
ट्रम्पले ९० दिनका लागि रोके पारस्परिक भन्सार शुल्क, ५ कारणले एक हप्तामै उल्टियो निर्णय
ट्रम्पले ९० दिनका लागि रोके पारस्परिक भन्सार शुल्क, ५ कारणले एक हप्तामै उल्टियो निर्णय
पचास शय्याको बेनी अस्पताल भवन निर्माणको अन्तिम चरणमा
पचास शय्याको बेनी अस्पताल भवन निर्माणको अन्तिम चरणमा
सर्लाहीमा‌ कटुवा पेस्तोलसहित एक युवक पक्राउ
सर्लाहीमा‌ कटुवा पेस्तोलसहित एक युवक पक्राउ
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
जनमत सांसद रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी
जनमत सांसद रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी
राष्ट्रिय सरोकार समितिको बैठक बस्दै
राष्ट्रिय सरोकार समितिको बैठक बस्दै
साना तथा घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी: राष्ट्रपति पौडेल
साना तथा घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी: राष्ट्रपति पौडेल
प्रतिपक्षी दलको विरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
प्रतिपक्षी दलको विरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
कुलमान प्रकरणमा प्रधानमन्त्री : मन्त्रीप्रति लोयल्टी नराखे पदमुक्त हुन्छ
कुलमान प्रकरणमा प्रधानमन्त्री : मन्त्रीप्रति लोयल्टी नराखे पदमुक्त हुन्छ