Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सिके राउत

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र २४, २०८२
|
|
४७ पटक हेरिएको
Shares
ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सिके राउत

सारांश

  • सिके राउत नेतृत्वको जनमत पार्टीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल सुरु गरेको छ।
  • हाल आन्तरिक छलफलमा रहेको र आन्तरिक छलफलबाटै मधेश प्रदेश सरकारको नेतृत्वबाट राजीनामा दिन मधेशका मुख्यमन्त्री सतिसकुमार सिंहलाई राजीनामा दिन भनिएको जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले जानकारी दिए।
  • ‘केपी ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लिने हो।

२४ भदौ, काठमाडौं ।

सिके राउत नेतृत्वको जनमत पार्टीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल सुरु गरेको छ। हाल आन्तरिक छलफलमा रहेको र आन्तरिक छलफलबाटै मधेश प्रदेश सरकारको नेतृत्वबाट राजीनामा दिन मधेशका मुख्यमन्त्री सतिसकुमार सिंहलाई राजीनामा दिन भनिएको जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले जानकारी दिए।

‘केपी ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लिने हो। यसबारे छलफल चल्दैछ’ उपाध्यक्ष खानले अनलाइनखबरसँग भने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?