कांग्रेसले बोलायो आकस्मिक बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र २३, २०८२
|
|
२३ पटक हेरिएको
Shares
कांग्रेसले बोलायो आकस्मिक बैठक

सारांश

  •   नेपाली कांग्रेसले आकस्मिक बैठक बोलाएको छ।
  • शीर्ष नेताहरूको सहभागिता हुनेगरी कांग्रेसले बैठक बोलाएको हो।
  • जेनजीको प्रदर्शन हिंसात्मक बनेपछि कांग्रेसले आकस्मिक बैठक बोलाएको हो।

२३ भदौ, काठमाडौं । 

नेपाली कांग्रेसले आकस्मिक बैठक बोलाएको छ। शीर्ष नेताहरूको सहभागिता हुनेगरी कांग्रेसले बैठक बोलाएको हो। जेनजीको प्रदर्शन हिंसात्मक बनेपछि कांग्रेसले आकस्मिक बैठक बोलाएको हो।

बैठक सोमबार साँझ ५ बजे सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बस्दैछ। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माका अनुसार सुरूमा दुई जना महामन्त्री र सभापतिबीच छलफल हुनेछ। बाँकी नेताहरू जुटेपछि अर्को चरणको छलफल हुने उनले अन्नपूर्णलाई बताए। दुई महामन्त्रीहरूले सामाजिक सञ्जाल तत्काल खुलाउनुपर्ने लगायतका विषयमा सभापतिको ध्यानाकर्षण गराउने बताइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भोलिदेखि तेस्रो जनकपुरधाम मेयरकप सुरु हुँदै, भारतको ४ सहित १२ टिम सहभागी हुने
भोलिदेखि तेस्रो जनकपुरधाम मेयरकप सुरु हुँदै, भारतको ४ सहित १२ टिम सहभागी हुने
नेप्से डेढ सय बढी अंकले घटेपछि सरकारले बनायो कार्यदल, ५ दिनमा प्रतिवेदन बनाउनुपर्ने
नेप्से डेढ सय बढी अंकले घटेपछि सरकारले बनायो कार्यदल, ५ दिनमा प्रतिवेदन बनाउनुपर्ने
संविधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै
संविधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै
रूपन्देहीको उपचुनाव स्वतः रद्द
रूपन्देहीको उपचुनाव स्वतः रद्द
अस्पतालमा १० प्रतिशत निःशुल्क सेवा कसरी लिने ? यसमा के समावेश हुन्छ ?
अस्पतालमा १० प्रतिशत निःशुल्क सेवा कसरी लिने ? यसमा के समावेश हुन्छ ?
लागूऔषध सहित विभिन्न स्थानबाट २२ जना पक्राउ
लागूऔषध सहित विभिन्न स्थानबाट २२ जना पक्राउ
उत्तरी गोवाको मन्दिरमा भागदौड, चारजनाको मृत्यु
उत्तरी गोवाको मन्दिरमा भागदौड, चारजनाको मृत्यु
ओलीको पक्राउविरुद्ध आन्दोलन जारी, प्रधानमन्त्री र गृहमन्त्रीको छानविनको माग
ओलीको पक्राउविरुद्ध आन्दोलन जारी, प्रधानमन्त्री र गृहमन्त्रीको छानविनको माग
रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण सुरू
रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण सुरू
रिंकुसदा मृत्यु प्रकरण : जबर्जस्ती करणीसहित ४ वटा मुद्दामा अनुसन्धान सुरु
रिंकुसदा मृत्यु प्रकरण : जबर्जस्ती करणीसहित ४ वटा मुद्दामा अनुसन्धान सुरु