कांग्रेसले बोलायो आकस्मिक बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र २३, २०८२
|
|
३६ पटक हेरिएको
Shares
कांग्रेसले बोलायो आकस्मिक बैठक

सारांश

  •   नेपाली कांग्रेसले आकस्मिक बैठक बोलाएको छ।
  • शीर्ष नेताहरूको सहभागिता हुनेगरी कांग्रेसले बैठक बोलाएको हो।
  • जेनजीको प्रदर्शन हिंसात्मक बनेपछि कांग्रेसले आकस्मिक बैठक बोलाएको हो।

२३ भदौ, काठमाडौं । 

नेपाली कांग्रेसले आकस्मिक बैठक बोलाएको छ। शीर्ष नेताहरूको सहभागिता हुनेगरी कांग्रेसले बैठक बोलाएको हो। जेनजीको प्रदर्शन हिंसात्मक बनेपछि कांग्रेसले आकस्मिक बैठक बोलाएको हो।

बैठक सोमबार साँझ ५ बजे सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बस्दैछ। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माका अनुसार सुरूमा दुई जना महामन्त्री र सभापतिबीच छलफल हुनेछ। बाँकी नेताहरू जुटेपछि अर्को चरणको छलफल हुने उनले अन्नपूर्णलाई बताए। दुई महामन्त्रीहरूले सामाजिक सञ्जाल तत्काल खुलाउनुपर्ने लगायतका विषयमा सभापतिको ध्यानाकर्षण गराउने बताइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्ने तयारी
सरकारले नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्ने तयारी
सांसद खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो आन्तरिक छानबिन, औपचारिक कार्यक्रममा सहभागी हुन रोक
सांसद खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो आन्तरिक छानबिन, औपचारिक कार्यक्रममा सहभागी हुन रोक
आइपिएलमा आज मुम्बई र रोयल च्यालेन्जर्स भिड्दै
खानेपानीको दिगो समाधान गर्न ठूला जलाशययुक्त आयोजनाको सम्भाव्यता अध्ययन भइरहेको छ : मन्त्री यादव
खानेपानीको दिगो समाधान गर्न ठूला जलाशययुक्त आयोजनाको सम्भाव्यता अध्ययन भइरहेको छ : मन्त्री यादव
पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई श्रद्धाञ्जली दिन कांग्रेस कार्यालय पुगे रवि
पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई श्रद्धाञ्जली दिन कांग्रेस कार्यालय पुगे रवि
घुस लिएको आरोपमा पोखरा महानगरका इन्जिनियर बराल पक्राउ
घुस लिएको आरोपमा पोखरा महानगरका इन्जिनियर बराल पक्राउ
श्रममन्त्री भण्डारीलाई अध्यक्ष ठाकुरको निर्देशन : राजीनामाका लागि तयार रहनुस्
श्रममन्त्री भण्डारीलाई अध्यक्ष ठाकुरको निर्देशन : राजीनामाका लागि तयार रहनुस्
गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति
गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति
पार्टी निर्णयको पालना गर्छु, अनुसन्धानमा सहयोग गर्न तयार छु : गृहमन्त्री गुरुङ
पार्टी निर्णयको पालना गर्छु, अनुसन्धानमा सहयोग गर्न तयार छु : गृहमन्त्री गुरुङ
अखिल क्रान्तिकारीले असार १५ देखि देशव्यापी संघर्ष गर्ने, यस्ता छन् कार्यक्रम
अखिल क्रान्तिकारीले असार १५ देखि देशव्यापी संघर्ष गर्ने, यस्ता छन् कार्यक्रम
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...