राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र २३, २०८२
|
|
४४ पटक हेरिएको
Shares
राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै

सारांश

  • काठमाडौँसहित देशका विभिन्न सहरमा जेनजीको प्रदर्शन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा परिषद्को बैठक बोलाएका छन्।
  • केहीबेरमा बैठक बस्न लागेको सुरक्षा परिषद्को सचिवालय स्रोतले जानकारी दिएको छ।
  • यसअघि गृहमन्त्री रमेश लेखकले विभिन्न सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका थिए।

२३ भदौ काठमाडौं ।

काठमाडौँसहित देशका विभिन्न सहरमा जेनजीको प्रदर्शन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा परिषद्को बैठक बोलाएका छन्। केहीबेरमा बैठक बस्न लागेको सुरक्षा परिषद्को सचिवालय स्रोतले जानकारी दिएको छ।

यसअघि गृहमन्त्री रमेश लेखकले विभिन्न सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका थिए। यसबारे थप छलफल गरी आवश्यक निर्णय लिन सुरक्षा परिषद्को बैठक बस्न लागेको हो। आजै मन्त्रिपरिषद् बैठक पनि बस्दै छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टेक्सासमा बाढीका कारण दश जनाको मृ*त्यु
टेक्सासमा बाढीका कारण दश जनाको मृ*त्यु
सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँले घट्यो
सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँले घट्यो
एमाले गण्डकी प्रदेश सदस्य छन्त्याल माओवादी केन्द्रमा प्रवेश
एमाले गण्डकी प्रदेश सदस्य छन्त्याल माओवादी केन्द्रमा प्रवेश
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने : मन्त्री घिसिङ
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने : मन्त्री घिसिङ
कांग्रेसमा जुट्यो सहमति, २६–२९ पुसमा महाधिवेशन हुने
कांग्रेसमा जुट्यो सहमति, २६–२९ पुसमा महाधिवेशन हुने
सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न गोरखापत्र नेतृत्वलाई निर्देशन
सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न गोरखापत्र नेतृत्वलाई निर्देशन
१ किलाे ४ सय ग्राम कोकिनसहित २ जना विदेशी नागरिक पक्राउ
१ किलाे ४ सय ग्राम कोकिनसहित २ जना विदेशी नागरिक पक्राउ
एक साताभित्र देशभर मनसुन सक्रिय हुन्छ : मौसम विभाग
एक साताभित्र देशभर मनसुन सक्रिय हुन्छ : मौसम विभाग
लेबनानविरुद्ध इजरायलका लागि जासुसी गर्ने दुई सिरियाली नागरिक पक्राउ
लेबनानविरुद्ध इजरायलका लागि जासुसी गर्ने दुई सिरियाली नागरिक पक्राउ
जनता समाजवादी पार्टी, नेपालको चुनावी घोषणा–पत्र सार्वजनिक
जनता समाजवादी पार्टी, नेपालको चुनावी घोषणा–पत्र सार्वजनिक