२६ भाद्र २०८२, बिहीबार

सुक्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध

१४ भदौ, काठमाडौं ।

पृथ्वी लोकमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-१० बाँदरेमोडस्थित सडक अवरुद्ध भएको छ । सडकमा सुक्खा पहिरो खसेपछि सडक दुईतर्फी बन्द भएको हो । अहिले पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको  छ।

अस्थायी प्रहरी पोष्ट जवाङखोला, प्रहरी चौकी जोगिमा र इलाका प्रहरी कार्यालय गजुरीको टोली पहिरो पन्छाउन खटिएको छ । सडक अवरुद्ध हुँदा गन्तव्यका लागि छुटेका यातायातका साधन अलपत्र परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?