परराष्ट्रमन्त्री साउद कतारको दोहा प्रस्थान

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर २३, २०८०
|
|
४२ पटक हेरिएको
Shares
परराष्ट्रमन्त्री साउद कतारको दोहा प्रस्थान

सारांश

  • परराष्ट्रमन्त्री एनपी साउद २१ औं दोहा फोरममा सहभागी हुन कतार प्रस्थान गरेका छन् ।
  • मन्त्री साउद शनिबार बिहान ७ः४५ बजेको कतार एयरलाइन्सको उडानमार्फत् त्यसतर्फ प्रस्थान गरेका हुन् ।
  • परराष्ट्रमन्त्री साउदले डिसेम्बर १० अर्थात आइतबारदेखि कतारमा सुरु हुने दोहा फोरममा सहभागिता जनाउने छन् ।

२३ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद २१ औं दोहा फोरममा सहभागी हुन कतार प्रस्थान गरेका छन् ।

मन्त्री साउद शनिबार बिहान ७ः४५ बजेको कतार एयरलाइन्सको उडानमार्फत् त्यसतर्फ प्रस्थान गरेका हुन् । परराष्ट्रमन्त्री साउदले डिसेम्बर १० अर्थात आइतबारदेखि कतारमा सुरु हुने दोहा फोरममा सहभागिता जनाउने छन् । साथै उच्चस्तरीय भेटघाटको क्रममा हमासको नियन्त्रणमा रहेका भनिएका विपिन जोशीको रिहाइको पहल पनि गर्ने मन्त्री साउदको सचिवालयले जनाएको छ ।

कतारमा मन्त्री साउदले समकक्षीसँगै विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखारीसँग विपिन जोशीको बारेमा कुराकानी गर्ने कार्यतालिका तय भएको छ । मन्त्री साउदले यसअघि मंसिर ८ गते राज्यमन्त्री मुखारीसँग परराष्ट्र मन्त्रालयमा भएको भेटमा पनि जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वरिष्ठ अधिवक्ता त्रिपाठीले दिए प्रहरीमा जाहेरी
वरिष्ठ अधिवक्ता त्रिपाठीले दिए प्रहरीमा जाहेरी
कांग्रेसलाई पूर्ण ‘डिजिटलाइज’ बनाउँछौं, पहिलेका अभिलेख हट्दैन : महामन्त्री पौडेल
कांग्रेसलाई पूर्ण ‘डिजिटलाइज’ बनाउँछौं, पहिलेका अभिलेख हट्दैन : महामन्त्री पौडेल
मेयर पदबाट राजीनामा दिँदै बालेन, आजै रास्वपा बैठकमा सहभागी हुने
मेयर पदबाट राजीनामा दिँदै बालेन, आजै रास्वपा बैठकमा सहभागी हुने
यलुङ रि हिमाल आरोहणमा हराएकाको खोजीकार्य स्थगित, पाँच जना अझै बेपत्ता
यलुङ रि हिमाल आरोहणमा हराएकाको खोजीकार्य स्थगित, पाँच जना अझै बेपत्ता
बरहथवाका ११ अवैध निजी अस्पताल बन्द गर्न निर्देशन
बरहथवाका ११ अवैध निजी अस्पताल बन्द गर्न निर्देशन
कैलालीमा दुई मोटरसाइकल जुध्दा दुवै चालकको मृत्यु
कैलालीमा दुई मोटरसाइकल जुध्दा दुवै चालकको मृत्यु
राष्ट्रिय गौरवको बूढीगण्डकी आयोजनाः लगानी संरचना तत्काल तय गर्ने तयारी
राष्ट्रिय गौरवको बूढीगण्डकी आयोजनाः लगानी संरचना तत्काल तय गर्ने तयारी
नेकपा सरकारमा सहभागी, कोशी मन्त्रिपरिषद् ११ सदस्यीय
नेकपा सरकारमा सहभागी, कोशी मन्त्रिपरिषद् ११ सदस्यीय
सप्तरीबाट तीनसय ८८ किलो गाँजासहित एक महिला प्रहरीको नियन्त्रणमा
सप्तरीबाट तीनसय ८८ किलो गाँजासहित एक महिला प्रहरीको नियन्त्रणमा
एसीसी यू-१६ क्रिकेट : जापानविरुद्ध टस हारेर नेपाल बलिङ गर्दै
एसीसी यू-१६ क्रिकेट : जापानविरुद्ध टस हारेर नेपाल बलिङ गर्दै