काठमाडौंको तारकेश्वरमा ईभी माइक्रो साङला खोलामा खस्यो, मानवीय क्षति भएन

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र ९, २०८२
|
|
५६ पटक हेरिएको
Shares
काठमाडौंको तारकेश्वरमा ईभी माइक्रो साङला खोलामा खस्यो, मानवीय क्षति भएन

सारांश

  • तारकेश्वर नगरपालिका–७ मा आज बिहान एक ईभी माइक्रो बस साङला खोलामा खस्दा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
  • बागमती प्रदेश ०६–००१ ज ०५६२ नम्बरको सो माइक्रो चार्जिङ स्टेसनबाट बसपार्कतर्फ जाँदै गर्दा काठमाडौं–नुवाकोट सडक गुड्ने क्रममा साङला खोलामा खसेको हो ।
  • खस्ने कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

८ भदौ, काठमाडौं ।

तारकेश्वर नगरपालिका–७ मा आज बिहान एक ईभी माइक्रो बस साङला खोलामा खस्दा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

बागमती प्रदेश ०६–००१ ज ०५६२ नम्बरको सो माइक्रो चार्जिङ स्टेसनबाट बसपार्कतर्फ जाँदै गर्दा काठमाडौं–नुवाकोट सडक गुड्ने क्रममा साङला खोलामा खसेको हो । खस्ने कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मनहरीमा पाँच वटा पक्की पुल उद्घाटन
मनहरीमा पाँच वटा पक्की पुल उद्घाटन
काठमाडौंको होटलमा फिल्मी स्टाइलमा डकैती: ‘प्रहरी हुँ’ भनेर तीन लाख बढी लुटपाट
काठमाडौंको होटलमा फिल्मी स्टाइलमा डकैती: ‘प्रहरी हुँ’ भनेर तीन लाख बढी लुटपाट
देश बन्छ, बनाउन हामी सक्षम छौं : ओली
देश बन्छ, बनाउन हामी सक्षम छौं : ओली
कांग्रेस बैठकमा प्रस्तुत भयो मंसिर २४ मा विशेष महाधिवेशनको प्रस्ताव
कांग्रेस बैठकमा प्रस्तुत भयो मंसिर २४ मा विशेष महाधिवेशनको प्रस्ताव
चितवनमा भारतीय नागरिकको शव फेला, पहिरोमा परेको बसका यात्रु भएको आशङ्का
चितवनमा भारतीय नागरिकको शव फेला, पहिरोमा परेको बसका यात्रु भएको आशङ्का
दलित समुदायलाई आत्मनिर्भर बनाउन ‘सीपमूलक तालिम’
दलित समुदायलाई आत्मनिर्भर बनाउन ‘सीपमूलक तालिम’
नेपाल प्रहरीकी सहायक निरीक्षक कुञ्जाङ सगरमाथा चुचुरोमा
नेपाल प्रहरीकी सहायक निरीक्षक कुञ्जाङ सगरमाथा चुचुरोमा
कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश
कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश
सरकारको स्वीकृति नै नलिई विद्युत् प्राधिकरणद्वारा ५६ अर्ब ८ करोडको सेयर लगानी
सरकारको स्वीकृति नै नलिई विद्युत् प्राधिकरणद्वारा ५६ अर्ब ८ करोडको सेयर लगानी
वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २ अर्ब ८९ करोड ४८ लाखको बजेट
वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २ अर्ब ८९ करोड ४८ लाखको बजेट