२६ जेष्ठ २०८२, आईतवार

पहिलो ओभरमै पाकिस्तानको विकेट लिए गुल्सन झाले

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको शुक्रबारको खेलमा नेपालले दिएको एक सय ५३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले पहिलो ओभरमै पहिलो विकेट गुमाएको छ ।

 पहिलो ओभरको तेस्रो बलमा नेपाली बलर गुल्सन झाले विकेट लिएका हुन् ।  उनले पाकिस्तानी ओपनर ब्याट्सम्यान सामल हुसैनलाई शून्य रनमै आउट गराए । गुल्सनले आफुले गरेको बलिङमा आफैले क्याच लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?