ज्यान मार्ने उद्योग मुद्दामा चक्रे मिलन १ लाख १० हजार धरौटीमा रिहा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण ३०, २०८२
|
|
२९ पटक हेरिएको
Shares
ज्यान मार्ने उद्योग मुद्दामा चक्रे मिलन १ लाख १० हजार धरौटीमा रिहा

सारांश

  • गुन्डा नाइकेको रूपमा चिनिने मिलन गुरुङ उर्फ चक्रे मिलनलाई भक्तपुर जिल्ला अदालतले ज्यान मार्ने उद्योगको मुद्दामा १ लाख १० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको छ।
  • न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले बयान र थुनछेक प्रक्रिया सकेर शुक्रबार आदेश दिएको हो।
  • चक्रेमाथि आफ्नै भतिज मनिष रायमाझीमाथि १० भदौ २०८१ मा खुकुरी प्रहार गरी आक्रमण गरेको आरोपमा मुद्दा दर्ता गरिएको हो।

३० साउन, काठमाडौं ।

गुन्डा नाइकेको रूपमा चिनिने मिलन गुरुङ उर्फ चक्रे मिलनलाई भक्तपुर जिल्ला अदालतले ज्यान मार्ने उद्योगको मुद्दामा १ लाख १० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको छ।न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले बयान र थुनछेक प्रक्रिया सकेर शुक्रबार आदेश दिएको हो।

चक्रेमाथि आफ्नै भतिज मनिष रायमाझीमाथि १० भदौ २०८१ मा खुकुरी प्रहार गरी आक्रमण गरेको आरोपमा मुद्दा दर्ता गरिएको हो। बुधबार मात्रै अभद्र व्यवहारको आरोपमा ३० हजार धरौटीमा छुटेका चक्रे पुनः भक्तपुर प्रहरीको जिम्मा लगाइएको थियो। १५ साउनमा चक्रे सहित ४७ जना जन्मदिन पार्टीको होहल्लाका क्रममा पक्राउ परेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अरनिको राजमार्ग फेरि अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध
अरनिको राजमार्ग फेरि अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध
म्याद गुज्रिएका खाद्यसामग्री बेच्ने उद्योगमा सिल
म्याद गुज्रिएका खाद्यसामग्री बेच्ने उद्योगमा सिल
सर्लाहीमा वन चौकीदारको विभत्स हत्या, टाउको बिनाको शव फेला
सर्लाहीमा वन चौकीदारको विभत्स हत्या, टाउको बिनाको शव फेला
३० विगाह क्षेत्रफलमा लगाइएको गाँजा र अफिम खेती नष्ट
३० विगाह क्षेत्रफलमा लगाइएको गाँजा र अफिम खेती नष्ट
नेसपा नयाँ शक्ति, प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियारबीच ५ बुँदे सहमति
नेसपा नयाँ शक्ति, प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियारबीच ५ बुँदे सहमति
कालीगण्डकी गाउँपालिकाले माग्यो आन्दोलित शिक्षकको राजीनामा
कालीगण्डकी गाउँपालिकाले माग्यो आन्दोलित शिक्षकको राजीनामा
४५ दिनमा ६५ करोडले महाकुम्भमा लगाए डुबुल्की
४५ दिनमा ६५ करोडले महाकुम्भमा लगाए डुबुल्की
राजावादी–गणतन्त्रवादी प्रदर्शन : काठमाडौंमा कति मान्छे उत्रिँदैछन् ? कस्तो छ सुरक्षा प्रबन्ध ?
राजावादी–गणतन्त्रवादी प्रदर्शन : काठमाडौंमा कति मान्छे उत्रिँदैछन् ? कस्तो छ सुरक्षा प्रबन्ध ?
कास्की प्रहरी कार्यालय जलाउँदा घाइते भएका लामाको मृ*त्यु
कास्की प्रहरी कार्यालय जलाउँदा घाइते भएका लामाको मृ*त्यु
सशस्त्र एसपी साहूविरुद्ध भ्रष्टाचार मुद्दा, नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोप
सशस्त्र एसपी साहूविरुद्ध भ्रष्टाचार मुद्दा, नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोप