२० श्रावण २०८२, सोमबार

प्रि ओपन सेसनमा ७.६६ अंकले बढ्यो नेप्से

१५ साउन,काठमाडौं । 

साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ७.६६ अंकले बढेर २९६१.८० विन्दुमा पुगेको छ।

यस सेसनमा ७५ लाख ९२ हजार ६२९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सेसन अवधिभरमा ५५ कम्पनीको ८ हजार १२७ कित्ता सयर कारोबार भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?