नवलपुरको बगैंचा एडभेन्चर रिसोर्टमा भीषण आगलागी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण १४, २०८२
|
|
३१ पटक हेरिएको
Shares
नवलपुरको बगैंचा एडभेन्चर रिसोर्टमा भीषण आगलागी

सारांश

  • पूर्वी नवलपरासीको नवलपुरस्थित बगैंचा एडभेन्चर रिसोर्टमा आगलागी भएको छ ।
  • गैँडाकोट नगरपालिका वडा नम्बर ११ हर्कपुरमा रहेको रिसोर्टमा बुधबार बिहान ९ बजेबाट आगलागी भएको प्रहरीले जनाएको छ ।
  • अहिले दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

१४ साउन, नवलपरासी ।

पूर्वी नवलपरासीको नवलपुरस्थित बगैंचा एडभेन्चर रिसोर्टमा आगलागी भएको छ । गैँडाकोट नगरपालिका वडा नम्बर ११ हर्कपुरमा रहेको रिसोर्टमा बुधबार बिहान ९ बजेबाट आगलागी भएको प्रहरीले जनाएको छ ।अहिले दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

प्रहरीका अनुसार आगो लगभग नियन्त्रणमा आएको छ । रिसोर्टको मुख्य भवन पूर्णरूपमा जलेको भए पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।  विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुन तस्करीको आरोपमा पक्राउ परेका २५ जनालाई थुनामा पठाउन आदेश
सुन तस्करीको आरोपमा पक्राउ परेका २५ जनालाई थुनामा पठाउन आदेश
आन्दोलनका लागि तयार रहन जनमत पार्टीको निर्देशन
आन्दोलनका लागि तयार रहन जनमत पार्टीको निर्देशन
कपिलवस्तुमा चैते धान खेती सुरु
कपिलवस्तुमा चैते धान खेती सुरु
सुनसरी घटना : रवि लामिछानेको आह्वानमा बस्दै सर्वदलीय बैठक
सुनसरी घटना : रवि लामिछानेको आह्वानमा बस्दै सर्वदलीय बैठक
बागमती सरकारबाट बाहिरियाे एमाले, मन्त्रीहरुले बुझाए राजीनामा
बागमती सरकारबाट बाहिरियाे एमाले, मन्त्रीहरुले बुझाए राजीनामा
सिरहाको नवराजपुरमा मैथिली भाषाको पाठ्यपुस्तक लागू
सिरहाको नवराजपुरमा मैथिली भाषाको पाठ्यपुस्तक लागू
अमरेश सिंहले ५ जिल्ला बाहेक अरु जिल्ला विदेशीलाई दिउ भनेपछि संसद्‍मा हंगामा
अमरेश सिंहले ५ जिल्ला बाहेक अरु जिल्ला विदेशीलाई दिउ भनेपछि संसद्‍मा हंगामा
अधिक तरलता कायमै, आज फेरि ४२ दिनका लागि ४५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
अधिक तरलता कायमै, आज फेरि ४२ दिनका लागि ४५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
बोहोराटारस्थित राष्ट्रपति निवासमा गृहमन्त्रीको अवलोकन
बोहोराटारस्थित राष्ट्रपति निवासमा गृहमन्त्रीको अवलोकन
निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध छः मन्त्री भण्डारी
निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध छः मन्त्री भण्डारी