सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

कैलालीबाट डेढ किलो चरेससहित चार जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण ९, २०८२
|
|
३८ पटक हेरिएको
Shares
कैलालीबाट डेढ किलो चरेससहित चार जना पक्राउ

सारांश

  • कैलालीबाट डेढ किलो लागुऔषध चरेससहित चार जनालाई पक्राउ गरिएको छ ।
  • इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रणबहादुर चन्द नेतृत्वको टोलीले चरेससहित चार जनालाई पक्राउ गरेको हो ।
  • पक्राउ पर्नेमा बैतडीको सुर्नया गाउँपालिका–३ घर भएका २८ वर्षीय चन्द्रसिंह ऐरी, २५ वर्षीय मोहन भट्ट, २५ वर्षीय महेश बिक र बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ घर भएका ३९ वर्षीय गगन बोहरा रहेका छन् ।

९ असार, धनगढी ।

कैलालीबाट डेढ किलो लागुऔषध चरेससहित चार जनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रणबहादुर चन्द नेतृत्वको टोलीले चरेससहित चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बैतडीको सुर्नया गाउँपालिका–३ घर भएका २८ वर्षीय चन्द्रसिंह ऐरी, २५ वर्षीय मोहन भट्ट, २५ वर्षीय महेश बिक र बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ घर भएका ३९ वर्षीय गगन बोहरा रहेका छन् ।

उनीहरू मध्ये ऐरी, भट्ट र बिकलाई गोदावरी नगरपालिका–१ भरतपुरमा शंकास्पद रूपमा हिँडिरहेका अवस्थामा चेकजाँच गर्दा ४६९ ग्राम चरेससहित पक्राउ गरिएको हो । बोहरालाई भने गोदावरी नगरपालिका–२ मा रहेको विपिन होटलबाट पक्राउ गरिएको हो। उनीहरू चारै जनालाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?