महिलालाई नेपालमै रोजगारी दिन आवश्यक छः मन्त्री सुडी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण ६, २०८२
|
|
३२ पटक हेरिएको
Shares
महिलालाई नेपालमै रोजगारी दिन आवश्यक छः मन्त्री सुडी

सारांश

  •   महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिलालाई नेपालमै रोजगारी दिन आवश्यक रहेको बताउनुभएको छ ।
  • मंगलवारको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै उहाँले यसतो बताउनुभएको हो ।
  • उहाँले यसमा मन्त्री एक्लैले नसक्ने भन्दै सबै मिलेर वृहत कार्ययोजनासहित काम गर्नुपर्ने बताउनु भयो ।

६ साउन, काठमाडौं । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिलालाई नेपालमै रोजगारी दिन आवश्यक रहेको बताउनुभएको छ । मंगलवारको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै उहाँले यसतो बताउनुभएको हो । उहाँले यसमा मन्त्री एक्लैले नसक्ने भन्दै सबै मिलेर वृहत कार्ययोजनासहित काम गर्नुपर्ने बताउनु भयो ।

उहाँले महिलालाई टे«निङ दिँदा महिलाले आफ्नै गाउँघरमा रोजीरोटी पाउने बताउनु भयो । विदेशमा श्रम गर्न गएका महिलाको समस्या समाधानमा सरकारले काम गरिरहेको बताउनु भयो । उहाँले समस्यामा परेका नागरिकको उद्धारमा सरकारले सधैँ प्राथमिकताका ासथ काम गरिरहेको बताउनु भयो ।  उहाँले भन्नुभयो, ‘मन्त्री एक्लैले केही गर्न सक्दैन । तपाईंहरु मिलेर वृहत गर्न सक्नुहुन्छ ।

महिलालाई टे«निङ दिँदा महिलाले आफ्नै गाउँघरमा रोजीरोटी पायो भने बाहिर जाँदैन । जो महिला विदेशमा श्रम गर्न जानुभएको छ । उहाँहरुलाई कठिनाइ भएको छ भने तपाईंहरुले जानकारी दिनुभयो भने त्यमसा दत्तचित्त भएर उहाँहरुको उद्धारको लागि लाग्नेछौँ । हुनतः यो काम श्रम, रोजगार मन्त्रालयको हो । तर महिला दिदिबहिनीको लागि मन्त्रालय सदैव तयार रहन्छ ।’ मन्त्री सुडीले विदेशमा रहेका महिलाहरुको उद्धार, व्यवस्था र सुरक्षित गर्न सरकार सदैव तयार रहेको बताउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीर्थराज भट्टराईसँग २५ लाख धरौटी माग्ने आदेश
तीर्थराज भट्टराईसँग २५ लाख धरौटी माग्ने आदेश
नेपाली क्रिकेट टोलीलाई सभामुखले दिए सफलताको शुभकामना
नेपाली क्रिकेट टोलीलाई सभामुखले दिए सफलताको शुभकामना
म्यादी प्रहरीलाई अब ‘निर्वाचन प्रहरी’ भनिने
म्यादी प्रहरीलाई अब ‘निर्वाचन प्रहरी’ भनिने
आन्दोलनमा क्षति भाेगेका व्यवसायीले पुससम्म कर्जा पुनर्तालिकीकरण गर्न पाउने
आन्दोलनमा क्षति भाेगेका व्यवसायीले पुससम्म कर्जा पुनर्तालिकीकरण गर्न पाउने
यी हुन् प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणका १२ बुँदे ब्रिफिङ
मोरङमा बाइक दुर्घटनामा आमाको मृ*त्यु, छोरा प्रहरी नियन्त्रणमा
मोरङमा बाइक दुर्घटनामा आमाको मृ*त्यु, छोरा प्रहरी नियन्त्रणमा
पत्रकार सुरेश रजकको हत्याविरुद्ध मन्थलीमा अन्तरक्रिया, सहयोग संकलन सुरु
पत्रकार सुरेश रजकको हत्याविरुद्ध मन्थलीमा अन्तरक्रिया, सहयोग संकलन सुरु
माओवादी केन्द्रले कात्तिक १० गते काठमाडौंमा खबरदारी सभा गर्ने
माओवादी केन्द्रले कात्तिक १० गते काठमाडौंमा खबरदारी सभा गर्ने
दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति
दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति
कैलालीमा मृत भेटिएकी सुत्केरीको देवरबाटै ह*त्या
कैलालीमा मृत भेटिएकी सुत्केरीको देवरबाटै ह*त्या