९ श्रावण २०८२, बिहीबार

साइबर सुरक्षा र डिजिटल संरक्षण सम्बन्धी तालीमा सुुरु

 

३० असार, सर्लाही।

सर्लाहीको लालबन्दीमा साइबर सुरक्षा र डिजिटल संरक्षण सम्बन्धी तालीमा सुुरु भएको छ ।

ग्रामीण नारी उत्थान संघको आयोजना तथा सेभ द चिल्ड्रेन सहयोगमा उक्त कार्यशाला आयोजना गरिएको हो । ईश्वरपुर नगरपालीकाका बाल संजालमा तथा बाल कल्बमा आवद्ध बाल बालीकालाई तालीम प्रदान गरिएको सिडा संक्लप परियोजनाका परियोजना प्रमुुख शुुमन कुुमार वर्माले जानकारि प्रदान र्गनुुभयो ।

कार्यशाला लालबन्दीको युनाइटेड होटल इनमा आज र भोली संचालन हुुने छ । कार्यक्रममा साइबर सुरक्षाका विविध आयाम, अनलाइन दुव्र्यवहार विरुद्धको सचेतना र डिजिटल माध्यमबाट हुने जोखिमका विषयमा प्रशिक्षक प्रकाश मैनालीले जानकारी तथा छलफल गराउनुु भएको ग्रामीण नारी उत्थान संघ हरिपुुरका अध्यक्षय गोमा देवी न्यौपानेले जानकारि दिनुुभयो ।

कार्यशालामा सहभागीलाई डिजिटल संसारमा सुरक्षित रहनुपर्ने उपाय, सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी र कानुनी पक्षबारे प्रशिक्षकले प्रशिक्षण दिएका छन । कार्यक्रमले बाल बालीकालाई र समुदाय विशेषगरी महिलाहरूमा साइबर सुरक्षा र डिजिटल अधिकारबारे सचेतना फैलाउने उद्देश्य राखेको संस्थाका उपा–अध्यक्ष बिष्णुु प्रसाद चालीसेले जानकारि दिनुुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?