१० श्रावण २०८२, शुक्रबार

गुजरातमा पुल नदीमा खस्दा मृ*त्यु भएकाको संख्या १५ पुग्यो, अझै ४ जना बेपत्ता

२६ असार, गुजरात । 

भारतीय प्रान्त गुजरातको बडोदरास्थित महिसागर नदीको पुल भाँचिँदा मृत्यु भएकाको संख्या १५ पुगेको छ। बुधबार बिहान बडोदरा र आनन्द जोड्ने गम्भीरा पुल अचानक भत्किँदा त्यहाँ गुडिरहेका पाँच सवारीसाधन पनि नदीमा खसेका थिए।

नदीमा बिहान थप २ शव भेटिएपछि मृतकको संख्या १५ पुगेको हो। यसअघि दुर्घटनाकै दिन बुधबार १३ जनाको शव निकालिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?