तेस्रो दिन पनि मधेश प्रदेश सभामा विपक्षीको अवरोध निरन्तर

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ २४, २०८२
|
|
३९ पटक हेरिएको
Shares
तेस्रो दिन पनि मधेश प्रदेश सभामा विपक्षीको अवरोध निरन्तर

सारांश

  • विपक्षी दलहरूको अवरोधका कारण आज तेस्रो दिन पनि मधेश मधेश प्रदेश सभा बैठक स्थगित भएको छ ।
  • बजेट पुनर्लेखनको माग गर्दै विपक्षी दलहरू जसपा नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, संघीय समाजवादी पार्टी, राप्रपा नेपाल, नागरिक उन्मुक्ति लायतले तीनदिनदेखि अवरोध गरिरहेका छन् ।
  • र, निरन्तर सभामुख रामचन्द्र मण्डललेले स्थगित गर्ने गरेका छन् ।

२४ असार, जनकपुरधाम ।

विपक्षी दलहरूको अवरोधका कारण आज तेस्रो दिन पनि मधेश मधेश प्रदेश सभा बैठक स्थगित भएको छ । बजेट पुनर्लेखनको माग गर्दै विपक्षी दलहरू जसपा नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, संघीय समाजवादी पार्टी, राप्रपा नेपाल, नागरिक उन्मुक्ति लायतले तीनदिनदेखि अवरोध गरिरहेका छन् । र, निरन्तर सभामुख रामचन्द्र मण्डललेले स्थगित गर्ने गरेका छन् ।

भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । आज बैठकको सुरुमै राप्रपाकी सांसद कञ्चन बिच्छा, नागरिक उन्मुक्ति पार्टीकी उर्मिलादेवी सिंह, जसपा नेपालकी सांसद किरणकुमारी शाह, नेकपा माओवादी केन्द्रकी सांसद शारदा पहाडी, नेकपा एकीकृत समाजवादीका सांसद प्रमोद यादवले शून्य समयमै बजेटमा बिचौलिया हाबी भएकाले पुनर्लेखन नभएसम्म सदन चल्न नदिने बताएका छन् ।

यता नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले बजेटको बहानामा सदनलाई बन्धक बनाउन नहुने बताए । सदन चलेपछि मात्र बजेटमा भएको कमीकमजोरी लगायतका कुराहरू आउने भएकाले उनले सदन चल्न दिनुपर्ने माग गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

म राजनीतिक गर्ने राजनीतिज्ञ होइन, म समाजसेवी हुँ : महाविर पुन
म राजनीतिक गर्ने राजनीतिज्ञ होइन, म समाजसेवी हुँ : महाविर पुन
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता
भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद्
भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद्
कोशी प्रदेशसभाका सचिव पराजुलीलाई ६ वर्ष कैद सजाय
कोशी प्रदेशसभाका सचिव पराजुलीलाई ६ वर्ष कैद सजाय
राष्ट्रिय स्वाधीनतामा यति ठूलो संकट पहिले थिएन : प्रचण्ड
राष्ट्रिय स्वाधीनतामा यति ठूलो संकट पहिले थिएन : प्रचण्ड
भरतपुर कारागारबाट भागेका ५४ कैदीबन्दी आफैं फर्किए
भरतपुर कारागारबाट भागेका ५४ कैदीबन्दी आफैं फर्किए
तुर्कमेनिस्तान जाँदै प्रधानमन्त्री, कोको छन् भ्रमण टोलीमा ?
तुर्कमेनिस्तान जाँदै प्रधानमन्त्री, कोको छन् भ्रमण टोलीमा ?
अरुले २० वर्षमा नसकेको काम ३ वर्षमा बनायौं : प्रधानमन्त्री
अरुले २० वर्षमा नसकेको काम ३ वर्षमा बनायौं : प्रधानमन्त्री
लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छ : राष्ट्रपति पौडेल
लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छ : राष्ट्रपति पौडेल
पत्रकारलाई डिजिटल साक्षरता, लैङ्गिक संवेदनशीलता र ‘गो ग्रिन’ पत्रकारिता तालिम
पत्रकारलाई डिजिटल साक्षरता, लैङ्गिक संवेदनशीलता र ‘गो ग्रिन’ पत्रकारिता तालिम