बालेन शाहले गरे ऐतिहासिक सिंहद्वार उद्घाटन
२१ असार, काठमाडौं ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले असन बजार प्रवेशद्वारमा निर्माण गरिएको ऐतिहासिक सिंहद्वार (मूर्ति) उद्घाटन गरेका छन्।
मेयर शाहले शनिबार सिंहद्वार उद्घाटन गरेका हुन्। सिंहद्वार काठमाडौँ महानगरपालिका वडा नं. २७ अन्तर्गत पर्ने कमलाक्षीस्थित असन प्रवेशद्वारमा निर्माण गरिएको हो। आर्किटेक्ट इन्जिनियर गौरव श्रेष्ठका अनुसार मूर्तिको निर्माण लागत ७ लाख रुपैयाँ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment