सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

मनमैजुको होटलमा एक पुरुषको श*व फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ १५, २०८२
|
|
४६ पटक हेरिएको
Shares
मनमैजुको होटलमा एक पुरुषको श*व फेला

सारांश

  • तारकेश्वर नगरपालिका–११ मनमैजुका एक होटलमा पुरुषको शव भेटिएको छ ।
  • मनमैजुस्थित आनन्द टोलस्थित राप्ती फेन्सी होटलमा एक पुरुषको शव भेटिएको हो ।
  • होटलको २०२ नम्बर कोठामा ३५ वर्षीय पुरुषको शव भेटिएको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

१५ असार, काठमाडौं ।

तारकेश्वर नगरपालिका–११ मनमैजुका एक होटलमा पुरुषको शव भेटिएको छ । मनमैजुस्थित आनन्द टोलस्थित राप्ती फेन्सी होटलमा एक पुरुषको शव भेटिएको हो ।

होटलको २०२ नम्बर कोठामा ३५ वर्षीय पुरुषको शव भेटिएको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । मृत भेटिएका व्यक्ति नुवाकोटको लिखु गाउँपालिका–५ घर भएका सम्पूर्ण गौतम रहेको प्रहरीले बताएको छ । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नगर कार्यपालिकाको कार्यालय हरिपुर सर्लाहीको सार्वजनिक अनुरोध !!!
माछा मार्ने क्रममा करेन्ट लागेर १ जनाको मृ*त्यु
माछा मार्ने क्रममा करेन्ट लागेर १ जनाको मृ*त्यु
पाकिस्तानका थप १२ स्थानमा आक्रमण गर्ने भारतको तयारी
पाकिस्तानका थप १२ स्थानमा आक्रमण गर्ने भारतको तयारी
तीनकुने घटना: सविन र सुरेशलाई सहिद घोषणा गर्न राप्रपाको माग
तीनकुने घटना: सविन र सुरेशलाई सहिद घोषणा गर्न राप्रपाको माग
आज काठमाडौँ, ललितपुरसहित ३३ जिल्लामा बाढीको जोखिम,
आज काठमाडौँ, ललितपुरसहित ३३ जिल्लामा बाढीको जोखिम,
तोलामा १४ सय घट्यो सुन, कतिमा हुँदैछ काराेबार?
तोलामा १४ सय घट्यो सुन, कतिमा हुँदैछ काराेबार?
मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता
मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता
घरको चौथो तलाबाट लडेर काठमाडौंमा एक जनाको मृत्यु
घरको चौथो तलाबाट लडेर काठमाडौंमा एक जनाको मृत्यु
सडक मर्मतको काम घटस्थापना अगाडि नै गरिसक्न निर्देशन, अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय
सडक मर्मतको काम घटस्थापना अगाडि नै गरिसक्न निर्देशन, अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय
चाँदनी हत्या प्रकरण : आमा-बुबा, मामा-माइजु र हजुबुबा-हजुरआमा कारागार चलान
चाँदनी हत्या प्रकरण : आमा-बुबा, मामा-माइजु र हजुबुबा-हजुरआमा कारागार चलान