मोटरसाइकल दुर्घटनामा दुईको मृ*त्यु, एक गम्भीर
९ असार, पोखरा ।
धनुषामा आज बिहान तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।जिल्लाको विदेह नगरपालिका वडा नं ५ स्थित सडकमा जनकपुरबाट कमलातर्फ जाँदै गरेको अनटेष्ट लेखिएको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment