हाम्रा दूतावास कुखुराको खोरभन्दा साना छन् : परराष्ट्रमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ ९, २०८२
|
|
३१ पटक हेरिएको
Shares
हाम्रा दूतावास कुखुराको खोरभन्दा साना छन् : परराष्ट्रमन्त्री

सारांश

  • परराष्ट्रमन्त्री डा.
  • आरजु राणाले विदेशमा रहेका नेपाली दूतावास यहाँका वडा कार्यालयजत्तिको पनि नभएको बताएकी छन् ।
  • प्रतिनिधिसभाको बैठकमा उनले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा यस्तो बताएकी हुन् ।

९ असार, काठमाडौं ।

परराष्ट्रमन्त्री डा. आरजु राणाले विदेशमा रहेका नेपाली दूतावास यहाँका वडा कार्यालयजत्तिको पनि नभएको बताएकी छन् । प्रतिनिधिसभाको बैठकमा उनले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा यस्तो बताएकी हुन् । “हाम्रा दूतावास वडा कार्यालयजत्तिकै पनि छैनन् ।

जापानमा जाँदा म डिप्रेस्ड भएर आएँ,” उनले भनिन्, “कुखुराको खोरभन्दा सानो दूतावास ।”उनले जापानमा रहेको दूतावासको उदाहरण दिँदै बस्ने ठाउँ पनि नरहेको बताइन् । “बस्ने ठाउँ पनि छैन । धेरै वडा कार्यालय एकदमै राम्रा छन् तर दूतावास त्यत्तिका पनि छैनन्,” उनले भनिन्, “जापानको राजदूतावास अलि राम्रो पनि हुनुपर्छ । दिल्ली र बेइजिङको दूतावास मर्मत गर्न भनेर पैसा हालेका छौँ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

करारका कर्मचारी व्यवस्थापनमा सरकारको ७ बुँदे निर्णय
करारका कर्मचारी व्यवस्थापनमा सरकारको ७ बुँदे निर्णय
प्रभु साहको टिप्पणी– सरकारको नीति तथा कार्यक्रम डायबिटिजका बिरामीलाई मिठाइ खुवाएजस्तै
प्रभु साहको टिप्पणी– सरकारको नीति तथा कार्यक्रम डायबिटिजका बिरामीलाई मिठाइ खुवाएजस्तै
चीनमा पहिलो ठूलो सुन भण्डार फेला
चीनमा पहिलो ठूलो सुन भण्डार फेला
बाढीमा ५ जापानी नागरिक बेपत्ताको खबरले चिन्तित छु : जापानी प्रधानमन्त्री
बाढीमा ५ जापानी नागरिक बेपत्ताको खबरले चिन्तित छु : जापानी प्रधानमन्त्री
झापामा बोर्डिङ स्कुलको शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन
झापामा बोर्डिङ स्कुलको शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन
शिक्षक आन्दोलनलाई प्रधानमन्त्रीको जवाफ : आफ्नो हित मात्रै हेरेर समस्या समाधान हुँदैन
शिक्षक आन्दोलनलाई प्रधानमन्त्रीको जवाफ : आफ्नो हित मात्रै हेरेर समस्या समाधान हुँदैन
श्रम गन्तव्य मुलुकहरूमा अवस्था सामान्य बन्दैछ, उडानमा सहजीकरण गरिरहेका छौं : मन्त्रालय
श्रम गन्तव्य मुलुकहरूमा अवस्था सामान्य बन्दैछ, उडानमा सहजीकरण गरिरहेका छौं : मन्त्रालय
अमादब्लम हिमाल आरोहणबाट फर्कने क्रममा अस्ट्रेलियन आरोहीको मृ*त्यु
अमादब्लम हिमाल आरोहणबाट फर्कने क्रममा अस्ट्रेलियन आरोहीको मृ*त्यु
अधुरा खानेपानी आयोजना र चुरे विनाशका कारण मधेसमा मरुभूमिकरण बढ्योः सांसद शर्मा
अधुरा खानेपानी आयोजना र चुरे विनाशका कारण मधेसमा मरुभूमिकरण बढ्योः सांसद शर्मा
प्रतिनिधिसभाको बैठक बस्दै, कस्तो छ कार्यसूची ?
प्रतिनिधिसभाको बैठक बस्दै, कस्तो छ कार्यसूची ?