इस्ट जोन कपको लागि नेपाली यु-१६ क्रिकेट टोलीको घोषणा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ ५, २०८२
|
|
५५ पटक हेरिएको
Shares
इस्ट जोन कपको लागि नेपाली यु-१६ क्रिकेट टोलीको घोषणा

सारांश

  • एसीसी यु-१६ इस्ट जोन कपको लागि नेपाली यु-१६ राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।
  • नेपाल क्रिकेट संघ (क्यान)ले विपिन शर्माको कप्तानीमा १४ सदस्य टिम घोषणा गरेको हो।
  • टिमको उपकप्तानमा सूर्यान्शु कोइराला रहेका छन्।

५ असार, काठमाडौं ।

एसीसी यु-१६ इस्ट जोन कपको लागि नेपाली यु-१६ राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले विपिन शर्माको कप्तानीमा १४ सदस्य टिम घोषणा गरेको हो। टिमको उपकप्तानमा सूर्यान्शु कोइराला रहेका छन्।  नेपाल प्रिमियर लिग एनपीएलको इमर्जिङ खेलाडीका रूपमा उदय भएका स्पिनर शर्माले पहिलोपटक नेपाली राष्ट्रिय उमेर समूहको कप्तानी पाएका हुन्।

इस्ट जोन कप यही जुन २० देखि ६ जुलाईसम्म मलेसियामा हुनेछ। नेपालका तर्फबाट इस्ट जोन कप खेल्ने खेलाडीहरू:  विपिन शर्मा (कप्तान), सुर्यान्शु कोइराला (उपकप्तान), श्रीमान बजगाई (विकेट किपर), परिमार्जन यादव (विकेट किपर), रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुशील बहादुर रावल,‌‌शुभम खनाल, प्रसिद्ध जैसी, जय थापा र रोशन शाही हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आलमको फैसलाविरुद्ध सर्वोच्च जाने महान्यायाधिवक्ताको निर्णय
आलमको फैसलाविरुद्ध सर्वोच्च जाने महान्यायाधिवक्ताको निर्णय
तीन तहकै सरकारले विशेष कार्यक्रमगरी मंगलबार विश्व क्षयरोग दिवस मनाउने
तीन तहकै सरकारले विशेष कार्यक्रमगरी मंगलबार विश्व क्षयरोग दिवस मनाउने
सुनचाँदीको मूल्य हालसम्मकै उच्च
सुनचाँदीको मूल्य हालसम्मकै उच्च
आज विश्वासको मत लिदै मधेशका मुख्यमन्त्री यादव
आज विश्वासको मत लिदै मधेशका मुख्यमन्त्री यादव
सप्तरीमा कर्फ्यु कायमै, अत्यावश्यक सामग्री खरिद गर्न दिइने
सप्तरीमा कर्फ्यु कायमै, अत्यावश्यक सामग्री खरिद गर्न दिइने
ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त
ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त
हिन्दू सम्राट सेनासँग फेरि वार्तामा बसे गृहमन्त्री गुरुङ
हिन्दू सम्राट सेनासँग फेरि वार्तामा बसे गृहमन्त्री गुरुङ
गाजामा नुन खाएर भोक मेटाउँदै बालबालिका, हालसम्म भोकमरीका कारण १२४ को मृ*त्यु
गाजामा नुन खाएर भोक मेटाउँदै बालबालिका, हालसम्म भोकमरीका कारण १२४ को मृ*त्यु
साफ यू-२० महिला च्याम्पियनसिप : नेपालले भुटानसँग खेल्दै
साफ यू-२० महिला च्याम्पियनसिप : नेपालले भुटानसँग खेल्दै
सातै प्रदेश र ७७ जिल्लाका सभापतिलाई पोखरामा प्रशिक्षण दिंदै कांग्रेस
सातै प्रदेश र ७७ जिल्लाका सभापतिलाई पोखरामा प्रशिक्षण दिंदै कांग्रेस