मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ १, २०८२
|
|
२३ पटक हेरिएको
Shares
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सारांश

  • जाजरकोटबाट रुकुमपश्चिम जाँदै गरेको मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
  • रुकुमपश्चिमको आठबीसकोट–११, गत्ता सैनाका ६५ वर्षीय कैलो विकको मोटरसाइकलको ठक्करबाट ज्यान गएको हो।
  • बारेकोट गाउँपालिका–८ का नारायण सिंहले चलाएको कर्णाली प्रदेश ०२००१ प ६५५६ नम्बरको मोटरसाइकलले आज बिहान नलगाड–७, चामेखेतमा विकलाई ठक्कर दिएको थियो।

१ असार, सुर्खेत ।

जाजरकोटबाट रुकुमपश्चिम जाँदै गरेको मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।रुकुमपश्चिमको आठबीसकोट–११, गत्ता सैनाका ६५ वर्षीय कैलो विकको मोटरसाइकलको ठक्करबाट ज्यान गएको हो।

बारेकोट गाउँपालिका–८ का नारायण सिंहले चलाएको कर्णाली प्रदेश ०२००१ प ६५५६ नम्बरको मोटरसाइकलले आज बिहान नलगाड–७, चामेखेतमा विकलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते विकको रुकुमपश्चिमको चौरजहारीस्थित मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय डल्लीका प्रहरी सहायक निरीक्षक यामराज रोकायले जानकारी दिएका छन्। मोटरसाइकल चालक सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

 खोटाङको जङ्गलमा युवक–युवती मृत फेला
 खोटाङको जङ्गलमा युवक–युवती मृत फेला
२ वटा पसलमा आगलागी हुँदा १५ लाख बराबरको क्षति
२ वटा पसलमा आगलागी हुँदा १५ लाख बराबरको क्षति
साउन महिनामा ५९ हजार नेपाली वैदेशिक रोजगारीमा गए
साउन महिनामा ५९ हजार नेपाली वैदेशिक रोजगारीमा गए
नेपाल क्रिकेट संघले शीर्ष ग्रेडका ६ जना खेलाडीहरुलाई मासिक एक लाख तलब , सेन्ट्रल कन्ट्र्याक्टमा ३० क्रिकेटर
नेपाल क्रिकेट संघले शीर्ष ग्रेडका ६ जना खेलाडीहरुलाई मासिक एक लाख तलब , सेन्ट्रल कन्ट्र्याक्टमा ३० क्रिकेटर
सरकारले भ्रष्टाचारीलाई जोगाउने काम गरिरहेको छ : प्रचण्ड
सरकारले भ्रष्टाचारीलाई जोगाउने काम गरिरहेको छ : प्रचण्ड
मलेसियाविरुद्ध नेपालले पायो १ सय ५ रनको लक्ष्य
मलेसियाविरुद्ध नेपालले पायो १ सय ५ रनको लक्ष्य
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत जाँदै
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत जाँदै
दुई दिन बन्द गरिँदै त्रिभुवन राजपथ लामिडाँडा–सिमभञ्ज्याङ खण्ड
दुई दिन बन्द गरिँदै त्रिभुवन राजपथ लामिडाँडा–सिमभञ्ज्याङ खण्ड
सर्लाहीबाट २७ लाख हुन्डीको रकमसहित २ जना पक्राउ
सर्लाहीबाट २७ लाख हुन्डीको रकमसहित २ जना पक्राउ
त्रिभुवन विमानस्थलमा राखियो एईडी उपकरण, हृदयघात हुँदा तुरुन्तै प्रयोग गर्न सकिने
त्रिभुवन विमानस्थलमा राखियो एईडी उपकरण, हृदयघात हुँदा तुरुन्तै प्रयोग गर्न सकिने