खोटाङको जङ्गलमा युवक–युवती मृत फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, फाल्गुन १४, २०८१
|
|
३१ पटक हेरिएको
Shares
 खोटाङको जङ्गलमा युवक–युवती मृत फेला

सारांश

  • खोटाङको बराहपोखरी गाउँपालिका–१ बराहपोखरीको डाँडाखर्कका युवक–युवती मृत भेटिएका छन्।
  • बुधबार बिहान गाउँको दारेगौंडा जङ्गलमा २३ वर्षकी सरिता विष्ट र २० वर्षका शिखर बस्नेत मृत भेटिएका हुन्।
  • सरिताको घाँटीमा धारिलो हतियार प्रहार भएको जस्तो ठूलो चोट देखिएको र उनको शवभन्दा करिब २५ मिटरको दूरीमा शिखर झुण्डिएको अवस्थामा मृत भेटिएको वडाध्यक्ष ढकबहादुर कार्कीले जानकारी दिएका छन् ।

१४ फागुन,  खोटाङ । खोटाङको बराहपोखरी गाउँपालिका–१ बराहपोखरीको डाँडाखर्कका युवक–युवती मृत भेटिएका छन्। बुधबार बिहान गाउँको दारेगौंडा जङ्गलमा २३ वर्षकी सरिता विष्ट र २० वर्षका शिखर बस्नेत मृत भेटिएका हुन्।

सरिताको घाँटीमा धारिलो हतियार प्रहार भएको जस्तो ठूलो चोट देखिएको र उनको शवभन्दा करिब २५ मिटरको दूरीमा शिखर झुण्डिएको अवस्थामा मृत भेटिएको वडाध्यक्ष ढकबहादुर कार्कीले जानकारी दिएका छन् । सरिता विवाहित हुन् भने शेखर अविवाहित । प्रहरी चौकी बराहपोखरीको टोलीले घटनास्थल भएको जङ्गललाई सुरक्षित गरिसकेको र आफू घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रतिक विष्टले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल पुलिस क्लबले जित्यो जय ट्रफीको उपाधि, सागरले लिए छ विकेट
नेपाल पुलिस क्लबले जित्यो जय ट्रफीको उपाधि, सागरले लिए छ विकेट
उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क साम्पाङ
उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क साम्पाङ
चिकित्सा शिक्षा आयोगको छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि 
चिकित्सा शिक्षा आयोगको छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि 
धनगढीमा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु
धनगढीमा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु
संसद्को अवरोध हटाउन सभामुखले बोलाए प्रमुख सचेतक र कार्यव्यवस्था परामर्श समितिको बैठक
संसद्को अवरोध हटाउन सभामुखले बोलाए प्रमुख सचेतक र कार्यव्यवस्था परामर्श समितिको बैठक
राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षको जिम्मेवारी वन मन्त्री चौधरीलाई
राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षको जिम्मेवारी वन मन्त्री चौधरीलाई
सबैको सहमतिमा संविधान संसोधन हुन्छ : गृहमन्त्री लेखक
सबैको सहमतिमा संविधान संसोधन हुन्छ : गृहमन्त्री लेखक
अर्थमन्त्रीको राजिनामा माग गर्दै प्रमुख प्रतिपक्षद्वारा मधेश प्रदेश सभा बैठक बहिस्कार
अर्थमन्त्रीको राजिनामा माग गर्दै प्रमुख प्रतिपक्षद्वारा मधेश प्रदेश सभा बैठक बहिस्कार
बझाङमा जीप दुर्घटना हुँदा चारजना घाइते
बझाङमा जीप दुर्घटना हुँदा चारजना घाइते
हितेन्द्रदेव शाक्यको रिटमा २१ कात्तिकमा अन्तरिम आदेशको छलफल
हितेन्द्रदेव शाक्यको रिटमा २१ कात्तिकमा अन्तरिम आदेशको छलफल