फतुवा विजयपुर नगरपालिकाको सार्वजनिक अनुरोध!
 फतुवा विजयपुर नगरपालिकाको सार्वजनिक अनुरोध!

जिल्ला अदालतको परिसरबाट कैदी फरार

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ ९, २०८२
|
|
४२ पटक हेरिएको
Shares
जिल्ला अदालतको परिसरबाट कैदी फरार

सारांश

  • मोरङ जिल्ला अदालत परिसरबाट चेक अनादर मुद्दामा कैद सजाय पाएका एक जना प्रतिवादी फरार भएका छन् ।
  • विराटनगर–१३ का ४० वर्षीय विजय शंकर झा फरार भएका हुन् ।
  • उनलाई अदालतले दुई वर्ष कैद सजाय तोकेको थियो ।

९ असार, विराटनगर ।

मोरङ जिल्ला अदालत परिसरबाट चेक अनादर मुद्दामा कैद सजाय पाएका एक जना प्रतिवादी फरार भएका छन् । विराटनगर–१३ का ४० वर्षीय विजय शंकर झा फरार भएका हुन् । उनलाई अदालतले दुई वर्ष कैद सजाय तोकेको थियो । सो सजाय कार्यान्वयन गर्न प्रहरीले झालाई सुनसरीको दुहबीबाट पक्राउ गरी आइतबार विराटनगर ल्याएको थियो ।

झालाई मोरङ जिल्ला अदालतमा बुझाउने क्रममा उनले शौचालय जान्छु भनेका थिए । त्यही बहानामा प्रहरीलाई छल्दै उनी अदालत परिसरबाट फरार भएका  मोरङ प्रहरीका प्रवक्ता डिएसपी कोपिला चुडालले जानकारी दिइन् । चेक अनादारसम्बन्धी मुद्दामा अदालतबाट सजाय पाएका झा यसअघि पनि फरार रहेको र अदालतको आदेशपछि उनलाई खोजी गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ । तर अदालतमा बुझाउने क्रममा उनी पुनः फरार भएका हुन् । डिएसपी चुडालका अनुसार झाको खोजी कार्य तीव्र पारिएको छ भने उनको सम्भावित बसोबास स्थानमा निगरानी बढाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति पौडेलसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट   
राष्ट्रपति पौडेलसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट   
छुट्टै राज्यको माग गर्दै भारतको लद्दाखमा चर्कियो प्रदर्शन, भाजपाको कार्यालयमा आगजनी
छुट्टै राज्यको माग गर्दै भारतको लद्दाखमा चर्कियो प्रदर्शन, भाजपाको कार्यालयमा आगजनी
रोल्पामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, तीन जना घाइते
रोल्पामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, तीन जना घाइते
राससका पूर्वअध्यक्ष बस्नेतको निधन
राससका पूर्वअध्यक्ष बस्नेतको निधन
नेपाली सेना स्थापनाको २६२ औं वार्षिकोत्सबको अवसरमा राष्ट्रपति पौडेल टुँडिखेलमा
नेपाली सेना स्थापनाको २६२ औं वार्षिकोत्सबको अवसरमा राष्ट्रपति पौडेल टुँडिखेलमा
अनुगमनपछि मन्त्री रावलको निर्देशनः ’मन्त्रीलाई होइन सेवाग्राहीलाई खुसी पार्नुहोस’
अनुगमनपछि मन्त्री रावलको निर्देशनः ’मन्त्रीलाई होइन सेवाग्राहीलाई खुसी पार्नुहोस’
प्रधानमन्त्रीको सन्देश : प्रत्यक्ष निर्वाचित कार्यकारी अहिले हुन्न, मुख्य लक्ष्य चुनाव
प्रधानमन्त्रीको सन्देश : प्रत्यक्ष निर्वाचित कार्यकारी अहिले हुन्न, मुख्य लक्ष्य चुनाव
मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु
मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु
बाढी पहिरोमा परी देशभर एक सय जनाको मृत्यु, कुन जिल्लामा कति ?
बाढी पहिरोमा परी देशभर एक सय जनाको मृत्यु, कुन जिल्लामा कति ?
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर