दुइ वटा संसदीय समितिको बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन १५, २०८३
|
|
१९२ पटक हेरिएको
Shares
दुइ वटा संसदीय समितिको बैठक बस्दै

सारांश

  • दुइ वटा संसदीय समितिको बैठक बस्ने भएको छ ।
  • बिहीबार कृषि तथा प्राकृतिक स्रोत समिति, विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो ।
  • कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहन ८ बस्ने भएको छ ।

काठमाडौं । दुइ वटा संसदीय समितिको बैठक बस्ने भएको छ । बिहीबार कृषि तथा प्राकृतिक स्रोत समिति, विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो ।

कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहन ८ बस्ने भएको छ । बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयलाई समितिले समय—समयमा दिएका निर्देशन तथा सुझावहरूको कार्यान्वयन अवस्था सम्बन्धमा र कृषि, वन तथा पर्यावरणसँग सम्बन्धित अन्य समसामयिक विषय छलफल हुने कार्यसूची रहेको छ । विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ः१५ बजे बस्ने भएको छ । बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३’ को मसौदा प्रतिवेदन माथि छलफल हुने कार्यसूची रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्याे अस्वीकार
सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्याे अस्वीकार
बोक्सी आरोपमा सिङ्गो  परिवारलाई कुटपिट गर्ने तिनजना पक्राउ
बोक्सी आरोपमा सिङ्गो परिवारलाई कुटपिट गर्ने तिनजना पक्राउ
सीमा बचाउन नसक्ने सरकारले सेनाको दुरुपयोग गरेर गरिब जनतामा आतंक मच्चायो – हर्क साम्पाङ
सीमा बचाउन नसक्ने सरकारले सेनाको दुरुपयोग गरेर गरिब जनतामा आतंक मच्चायो – हर्क साम्पाङ
‘कलैयाका बासिन्दाको खानेपानीसम्बन्धी समस्या समाधान हुने’
‘कलैयाका बासिन्दाको खानेपानीसम्बन्धी समस्या समाधान हुने’
पोखरामा स्विमिङ पुलमा डुबेर एक भारतीय नागरिकको मृत्यु
पोखरामा स्विमिङ पुलमा डुबेर एक भारतीय नागरिकको मृत्यु
मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु
मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु
अभिनेत्री मनिषा कोइराला बेलायती संसद भवनको विशेष समारोहमा सम्मानित
अभिनेत्री मनिषा कोइराला बेलायती संसद भवनको विशेष समारोहमा सम्मानित
बझाङमा उत्साहपूर्वक मतदान हुँदै
बझाङमा उत्साहपूर्वक मतदान हुँदै
बालबालिकासम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्नुपर्नेमा सांसदहरुको जोड
बालबालिकासम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्नुपर्नेमा सांसदहरुको जोड
चार प्रदेशमा ठूलो पानी पर्ने सम्भावना
चार प्रदेशमा ठूलो पानी पर्ने सम्भावना