११ श्रावण २०८२, शनिबार

रास्वपाको दाबी- भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक संलग्न भएको यथेष्ट प्रमाण छ

३० जेठ, काठमाडौं । 

रास्वपाका प्रवक्ता मनिष झाले भिजिट भिसा प्रकरणमा गृह मन्त्रालय, मन्त्री, कर्मचारीलगायत सबैको यथेष्ट प्रमाणसहित संलग्नता रहेको प्रमाणित रहेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कात्तिकदेखि वैशाखसम्म अख्तियारले गृह मन्त्रालयलाई अध्यागमनमा बदमासी भइरहेको छ भनेर ९ चोटी पत्र काटेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?