सदन बस्नुअघि रास्वपाको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन विपक्षी दलको बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ २८, २०८२
|
|
३१ पटक हेरिएको
Shares
सदन बस्नुअघि रास्वपाको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन विपक्षी दलको बैठक

सारांश

  •   भिजिट भिसा प्रकरणबारे थप छलफल गर्नको लागि विपक्षी दलहरू छलफलमा जुटेका छन्।
  • प्रतिनिधि सभाको बैठक बस्नुअघि संघीय संसद् भवन नयाँ बानेश्वरमा विपक्षी दलहरूको बैठक जारी छ।
  • बैठकमा बैठकमा माओवादीबाट उपमहासचिव वर्षमान पुन, प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलगायत सहभागी छन्।

२८ जेठ, काठमाडौं । 

भिजिट भिसा प्रकरणबारे थप छलफल गर्नको लागि विपक्षी दलहरू छलफलमा जुटेका छन्। प्रतिनिधि सभाको बैठक बस्नुअघि संघीय संसद् भवन नयाँ बानेश्वरमा विपक्षी दलहरूको बैठक जारी छ। बैठकमा बैठकमा माओवादीबाट उपमहासचिव वर्षमान पुन, प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलगायत सहभागी छन्।

रास्वपाले सहमतिको लागि सत्तापक्षसँग पाँच बुँदे प्रस्ताव अघि सारेको छ। सोमबार गृहमन्त्री रमेश लेखकको राजीनामाबाट केही लचक भएर रास्वपाले प्रस्ताव अघि सारेको थियो। माओवादी र रास्वपासँग पछिल्लो समय कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेतृत्व गरेर निरन्तर संवादमा छन्। तर रास्वपाको यो प्रस्ताव अनुसार छानबिन समिति बनाउन सत्तापक्ष तयार नहुँदा सहमति बन्न सकेको छैन। आजको बैठकले यो पाँच बुँदे प्रस्तावबारे साझा धारणा बनाउने जनाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दिल्लीमा आयोजना हुने ‘एनएक्सटी समिट २०२६’ मा रेनु दाहालको सहभागी
दिल्लीमा आयोजना हुने ‘एनएक्सटी समिट २०२६’ मा रेनु दाहालको सहभागी
आईसीसी टी–२० विश्वकप आजदेखि, उद्घाटनमै भारत–अमेरिका भिडन्त
आईसीसी टी–२० विश्वकप आजदेखि, उद्घाटनमै भारत–अमेरिका भिडन्त
तराईका ‘खुंखार डाँका’विरुद्ध महोत्तरीमा प्रहरीले गोली चलायो, दुई जना घाइते
तराईका ‘खुंखार डाँका’विरुद्ध महोत्तरीमा प्रहरीले गोली चलायो, दुई जना घाइते
बार निर्वाचनः मतगणना सोमबारदेखि
बार निर्वाचनः मतगणना सोमबारदेखि
नबिल बैंकले गर्‍यो ७ अर्ब ९० करोड बढी नाफा
नबिल बैंकले गर्‍यो ७ अर्ब ९० करोड बढी नाफा
रुपन्देहीको अगरबत्ती उद्योगमा आगलागी, २ करोडको क्षति दाबी
रुपन्देहीको अगरबत्ती उद्योगमा आगलागी, २ करोडको क्षति दाबी
भोजपुरमा जीप दुर्घटना हुँदा एकको मृत्यु, १० जना घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर
भोजपुरमा जीप दुर्घटना हुँदा एकको मृत्यु, १० जना घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर
बाजुरामा हिउँदे बर्षासँगै हिमपात, जनजीवन प्रभावित
बाजुरामा हिउँदे बर्षासँगै हिमपात, जनजीवन प्रभावित
संसद्‍मै अड्कियो शहीद दशरथ चन्द विश्वविद्यालय विधेयक
संसद्‍मै अड्कियो शहीद दशरथ चन्द विश्वविद्यालय विधेयक
प्रहरी विधेयक संसद्‌मा पेस गर्ने तयारीमा छौं : गृहमन्त्री लेखक
प्रहरी विधेयक संसद्‌मा पेस गर्ने तयारीमा छौं : गृहमन्त्री लेखक