भक्तपुरको सल्लाघारीमा एक पुरुष मृ*त फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ २६, २०८२
|
|
३३ पटक हेरिएको
Shares
भक्तपुरको सल्लाघारीमा एक पुरुष मृ*त फेला

सारांश

  • भक्तपुरको सल्लाघारीमा एक पुरुष मृत फेला परेका छन्।
  • भक्तपुर नगरपालिका १ सल्लाघारीस्थित सैनिक स्कुल अगाडीको जंगलमा सूर्यविनायक नगरपालिका ५ कटुन्जे बस्ने ४९ वर्षीय सुशिल कुमार ढुङ्गेल सोमबार मृत अवस्थामा फेला परेका हुन्।
  • घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

२६ जेठ, काठमाडौं।

भक्तपुरको सल्लाघारीमा एक पुरुष मृत फेला परेका छन्। भक्तपुर नगरपालिका १ सल्लाघारीस्थित सैनिक स्कुल अगाडीको जंगलमा सूर्यविनायक नगरपालिका ५ कटुन्जे बस्ने ४९ वर्षीय सुशिल कुमार ढुङ्गेल सोमबार मृत अवस्थामा फेला परेका हुन्। घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इरानद्वारा हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द, तेल ट्याङ्करहरू बीच बाटोबाटै फर्किए
इरानद्वारा हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द, तेल ट्याङ्करहरू बीच बाटोबाटै फर्किए
प्रधानसेनापति सिग्देल र भारतीय सेनाध्यक्षबीच जंगी अड्डामा भेटवार्ता
प्रधानसेनापति सिग्देल र भारतीय सेनाध्यक्षबीच जंगी अड्डामा भेटवार्ता
प्रदेश प्रमुख समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औँ वार्षिक प्रतिवेदन पेस
प्रदेश प्रमुख समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औँ वार्षिक प्रतिवेदन पेस
सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश
सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश
नगद नौलाखसहित जुवाको खालबाट १५ जना पक्राउ
नगद नौलाखसहित जुवाको खालबाट १५ जना पक्राउ
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
धनुषामा एक महिलाको विभत्स हत्या
धनुषामा एक महिलाको विभत्स हत्या
प्रदर्शनकारीले भत्काए संसद् भवनको पर्खाल
प्रदर्शनकारीले भत्काए संसद् भवनको पर्खाल
नेपाल महिला संघका २० केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा
नेपाल महिला संघका २० केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा
नेपाली बाहेकको भाषामा शपथ लिने सांसदको संख्या ६३ पुग्यो
नेपाली बाहेकको भाषामा शपथ लिने सांसदको संख्या ६३ पुग्यो