२६ जेष्ठ २०८२, आईतवार

मुग्लिन-नारायणगढ सडक खण्डको गाइघाटमा टिप्पर दुर्घटना, चालक गम्भीर घाइते

 

१८ जेठ, काठमाडौं ।

मुग्लिन-नारायणगण सडक खण्डमा टिपर दुर्घटना भएको छ । आइतबार दिउँसो मुग्लिन-नारायणगढ सडक खण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ गाइघाटमा टिप्पर दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् ।

नारायणगढबाट मुग्लिन तर्फ आउँदै गरेको बा.प्र. ०३-००१ क ०२१५ नम्बरको टिप्पर गति अनियन्त्रित भई पल्टिँदा चालक च्यापिएका थिए । सशस्त्र प्रहरीको टोलीले पहिचान खुल्न नसकेका चलकलाई उद्धार गरी उपचारका लागि भरतपुर तर्फ पठाइएको सशस्त्रीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?