बारामा टिपरको ठक्करबाट बालिकाको मृ*त्यु
सारांश
- बारामा टिपरको ठक्करबाट एक जना बालिकाको मृत्यु भएको छ ।
- बाराको कलैया उपमहानगरपालिका-१ बालमन्दिर नजिकै ना १ क ८०५६ नम्बरको टिप्परले सोही वडाको मोतीबाघमा डेरा गरी बस्दै आएका हरेराम साहकी ६ वर्षीया छोरी सिवानीलाई ठक्कर दिएको थियो ।
- प्रहरीका अनुसार भारतको मोतिहारी आठ मुहान घर भएका हरेरामकी छोरी सिवानीलाई बाटो काट्ने बेलामा उक्त टिपरले आइतबा दिउँसो ठक्कर दिएको थियो ।

१८ जेठ, काठमाडौं ।
बारामा टिपरको ठक्करबाट एक जना बालिकाको मृत्यु भएको छ । बाराको कलैया उपमहानगरपालिका-१ बालमन्दिर नजिकै ना १ क ८०५६ नम्बरको टिप्परले सोही वडाको मोतीबाघमा डेरा गरी बस्दै आएका हरेराम साहकी ६ वर्षीया छोरी सिवानीलाई ठक्कर दिएको थियो । प्रहरीका अनुसार भारतको मोतिहारी आठ मुहान घर भएका हरेरामकी छोरी सिवानीलाई बाटो काट्ने बेलामा उक्त टिपरले आइतबा दिउँसो ठक्कर दिएको थियो ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया