२६ जेष्ठ २०८२, आईतवार

राजावादी आन्दोलनबाट पक्राउ परे अध्यक्ष कमल थापा

१८ जेठ, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राजावादी प्रदर्शनको क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराले   जानकारी दिए । उनीसहित थप अन्य व्यक्ति पनि पक्राउ परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment