संसद्को अवरोधबारे निर्णय लिन माओवादीले बोलायो संसदीय दलको बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ १६, २०८२
|
|
२१ पटक हेरिएको
Shares
संसद्को अवरोधबारे निर्णय लिन माओवादीले बोलायो संसदीय दलको बैठक

सारांश

  •   नेकपा माओवादी केन्द्रले संसद्को अवरोधबारे निर्णय लिन विज्ञसहितको संसदीय दलको बैठक बोलाएको छ।
  •    शुक्रबार अध्यक्ष दाहाल निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले विज्ञसहितको संसदीय दलको बैठक बोलाउने निर्णय गरेको हो।
  • बैठक जेठ १९ गते मध्यान्ह १२ बजे माओवादी संसदीय दलको कार्यालयमा बैठक बस्नेछ ।

१६ जेठ, काठमाडौं । 

नेकपा माओवादी केन्द्रले संसद्को अवरोधबारे निर्णय लिन विज्ञसहितको संसदीय दलको बैठक बोलाएको छ।   शुक्रबार अध्यक्ष दाहाल निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले विज्ञसहितको संसदीय दलको बैठक बोलाउने निर्णय गरेको हो।

बैठक जेठ १९ गते मध्यान्ह १२ बजे माओवादी संसदीय दलको कार्यालयमा बैठक बस्नेछ । विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै माओवादीले विपक्षी दलहरूसँग मिलेर लगातार संसद् अवरोध गर्दै आएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधान दिवसमा ४९२ जना कैदीबन्दीलाई रिहा गर्न सिफारिस
संविधान दिवसमा ४९२ जना कैदीबन्दीलाई रिहा गर्न सिफारिस
पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा लगाइयो, न्यायालयप्रति विश्वास छ: माधव नेपाल
पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा लगाइयो, न्यायालयप्रति विश्वास छ: माधव नेपाल
महाकालीमा बाँधनिर्माण नहुँदा बस्ती जोखिममा   
महाकालीमा बाँधनिर्माण नहुँदा बस्ती जोखिममा   
‘सगरमाथा संवाद अन्तरराष्ट्रिय मञ्चमा नेपालको उपस्थितिका लागि महत्त्वपूर्ण’
‘सगरमाथा संवाद अन्तरराष्ट्रिय मञ्चमा नेपालको उपस्थितिका लागि महत्त्वपूर्ण’
आज बडादशैँको छैटौँ दिन, कात्यायनी देवीको पूजाआराधना गरिँदै
आज बडादशैँको छैटौँ दिन, कात्यायनी देवीको पूजाआराधना गरिँदै
एमालेका संगठित सदस्य साढे ६ लाखभन्दा बढी
एमालेका संगठित सदस्य साढे ६ लाखभन्दा बढी
पार्टी समायोजन पछि रास्वपाको पहिलो केन्द्रीय समिति बैठक बस्दै
पार्टी समायोजन पछि रास्वपाको पहिलो केन्द्रीय समिति बैठक बस्दै
पोखरामा रास्वपा कार्यकर्तामाथि अश्रुग्यास प्रहार
पोखरामा रास्वपा कार्यकर्तामाथि अश्रुग्यास प्रहार
मन्थली-काठमाडौं आवागमन फेरि अवरुद्ध
मन्थली-काठमाडौं आवागमन फेरि अवरुद्ध
गभर्नर छनोट समितिबाट विजयनाथ भट्टराईले दिए राजीनामा
गभर्नर छनोट समितिबाट विजयनाथ भट्टराईले दिए राजीनामा