सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

किशोरीमाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ १३, २०८२
|
|
४२ पटक हेरिएको
Shares
किशोरीमाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ

सारांश

  •    संखुवासभामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा साेमकुमार तामाङ पक्राउ परेका छन् ।
  • पाँचखपन नगरपालिका-१ कुसुवाका २१ बर्षीय सोमकुमार तामाङ पक्राउ परेकाे डिएसपी दक्षकुमार बस्नेतले बताए ।
  • तामाङले विवाह गर्छु भनेर ललाइफकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको उनले बताए ।

 

१३ जेठ,  संखुवासभा ।  

संखुवासभामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा साेमकुमार तामाङ पक्राउ परेका छन् । पाँचखपन नगरपालिका-१ कुसुवाका २१ बर्षीय सोमकुमार तामाङ पक्राउ परेकाे डिएसपी दक्षकुमार बस्नेतले बताए ।

तामाङले विवाह गर्छु भनेर ललाइफकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको उनले बताए । संखुवासभा जिल्ला अदालत चैनपुरबाट म्याद थप अनुमति लिई उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेककुमार श्रेष्ठले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मध्यपहाडी राजमार्गमा काम गर्ने कम्पनी कालोसूचीमा
मध्यपहाडी राजमार्गमा काम गर्ने कम्पनी कालोसूचीमा
श्रीमतीले चिर्पटले हान्दा श्रीमानको मृत्यु
श्रीमतीले चिर्पटले हान्दा श्रीमानको मृत्यु
बीपी राजमार्गमा बाढीले बगाएका डाइभर्सन बनाउन सुरु
बीपी राजमार्गमा बाढीले बगाएका डाइभर्सन बनाउन सुरु
श्रम रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्छ : प्रधानमन्त्री
श्रम रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्छ : प्रधानमन्त्री
मलंगवामा दादुरा–रुवेलाको प्रकोप बढिरहेकोमा चिन्ता
मलंगवामा दादुरा–रुवेलाको प्रकोप बढिरहेकोमा चिन्ता
सप्तकोशी नदीमा भ्यासका क्रममा सशस्त्रका दुई गोताखोर बेपत्ता
सप्तकोशी नदीमा भ्यासका क्रममा सशस्त्रका दुई गोताखोर बेपत्ता
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
माओवादी छाडेर जनार्दनले घोषणा गरे– प्रगतिशील अभियान नेपाल
माओवादी छाडेर जनार्दनले घोषणा गरे– प्रगतिशील अभियान नेपाल
जरिवाना नतिरेका ६ दललाई निर्वाचनमा भाग लिन दिने/नदिने आयोगको हातमा
जरिवाना नतिरेका ६ दललाई निर्वाचनमा भाग लिन दिने/नदिने आयोगको हातमा
एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनोट गर्दै
एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनोट गर्दै