मध्यरातमा जाजरकोट केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युडको भुकम्प
मध्यरातमा जाजरकोट केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युडको भुकम्प
काठमाडौं। शुक्रबार राति ११ः४८ बजेतिर काठमाडौं लगायत देशभर भूकम्पको धक्का महसुस गरिएको हो।
पश्चिम नेपाल कर्णाली प्रदेशको जाजरकोट केन्द्रविन्दु रहेको भुइँचालो करिब ५.९ म्याग्निच्युडको रहेको थियो। थप विवरण आउन बाँकी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1