२६ जेष्ठ २०८२, आईतवार

सिंहदरबारमा सत्तारुढ दलका शीर्ष नेताहरूबिच छलफल

 

११ जेठ, काठमाडौँ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सत्ता सहकार्यका प्रमुख दुई दल (नेपाली कांग्रेस र नेकपा एमाले) का शीर्ष नेताहरूबिच आइतबार छलफल भएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली,नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा,गृहमन्त्री रमेश लेखक,अर्थमन्त्री विष्णु पौडेल,परराष्ट्रमन्त्री आरजु राणा देउवा,कांग्रेस उपसभापति पूर्ण बहादुर खडका,एमाले उपाध्यक्ष इश्वर पाखरेल लगायत शीर्ष नेताहरुबीच छलफल भएको हो । समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment